हाम्रो पहिचान नौ तले धरहरा पुन:निर्माणार्थ ईदको अवसरमा बहराईनमा भब्य साँस्कृतिक कार्यक्रम||२५ जुन २०१७||डेल्मोन इन्टरनेशनल होटल मानमा||०६:००बजे साँझ||प्रबेश शुल्क:-३बि.डि.मात्र||कलाकारहरु :-धिरज राई,भुमिका गिरि र कृष्ण काफ्ले||

हाम्रो पहिचान नौ तले धरहरा पुन:निर्माणार्थ ईदको अवसरमा बहराईनमा भब्य साँस्कृतिक कार्यक्रम||२५ जुन २०१७||
- बिरेन्द्र बुढाथोकी,बहराईन

हामी नेपालिहरुको पहिचान रहेको नौ तल्ले ,,धरहरा,,पुन निर्माणार्थ सहयोगको लागि आगामी मुस्लिम धर्मावलम्बिहरुको महान चाड ,,इद अल फित्तरको,, अबसरमा नेपालबाट विभिन्न प्रतिभाका धनी रास्ट्रीय कलाकारहरु र स्थानिय कलाकारहरुको बेजोड सहभागितामा निम्न मिति,स्थान र समयमा सांस्कृतिक कार्यक्रम तय भएको हुदा तपाईं बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी र बुद्धिजिबिहरुमा जानाकारी गराउदै तपाइहरुको गरिमामय  उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपशिल :-

मिति     :- २५ जुन २०१७ इद अल फित्तरको पहिलो दिन!
स्थान    :-  डेल्मोन इन्टरनेशनल होटल मानमा बहराइन !
समय    :-  ०६:०० बजे साझ !
प्रबेश शुल्क:- ३ बि .डि. मात्र !

कलाकारहरु :-
धिरज राई ,  भुमिका गिरि र कृष्ण काफ्ले

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.