Latest Post

दुबै मृगौला फेल भयकी चितवनकी उर्मिलालाई कुबेत बाट नेपाल पठाउन आशा बिक ज्यु बाट नगद ११ के डि सहयोग

मानवसेवा नै धर्म हो
बिगत ४ महिना; देखि आद्न हस्पिटल कुवेत मा दुवै मृगौला फेल भै अचेत अवस्थामा उपचार गर्दै आउनु भयकी मंगलपुर वडा न.१चितवन घर भयकी बिरामी उर्मिला विश्वकर्मालाई चितवन सेवा समाज कुवेतले नेपाल फिर्ता पठाउन सहयोग संकलन गरेको हुनाले
जिल्ला चितवन घर भै हाल कुवेतमा कार्यरत तथा यसै  चितवन सेवा समाज कुवेतका सक्रिय सदस्य  मनका धनी आशा बिक बाट नगद ( ११ के डि ) सहयोग गर्नु भयको मा उहाँ लगायत उहाँ का सम्पुर्ण परिवार मा यस चितवन सेवा समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
अध्यक्ष - नवीन लोप्चन - 97261563
महिला उपाध्यक्ष- गिता तिवारी केसी - 67747110
महासचिव- जिबन कुमार - 55418297
सचिब-सरस्वती बराल - 51666397
कोसाध्यक्ष्- अनिता पाखृन -6046 4952
सल्लाहकार - मेघनाथ अर्याल 65523726
चितवन सेवा समाज कुवेत परिवार।

बिबाह जीवनमा एकपटक गरिन्छ, त्यसलाई तामझाम संग मनाउनु भन्दा पनि सम्झन लायक बनाउनु पर्छ । त्यस्तै सोचका साथ पोखरा लेक साईड, कास्कीका नव-बैबाहिक जोडि रिजन पौडेल र माछापुछ्रे गाउँपालिका-२ कि लिला आचार्यले बिहे खर्च जोगाएर समाजसेवाका लागि सहयोग गर्नुभएको छ । उहांहरुले बैबाहिक जीवनमा बाधिएको शु अवसरमा फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग प्रदान गर्नुभएको हो । उहांहरुले उक्त सहयोग रकम बैसाखमै फाउण्डेशनलाई दिने भनिए पनि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ बाहिर रहनुभएको हुनाले आज फाउण्डेशनको कार्यालयमै आउनुभई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हार्दिक धन्यवाद ज्ञापन गदै सफल दाम्पत्य जीवनको कामना गर्दछौं ।

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियान”लाई रु ५००० (पाँच हजार ) सहयोग गर्नुहुने रत्ननगर नगरपालिका -१६ निबासी श्री नारायण प्रसाद पौडेल ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !!!

लालीगुराँस फाउन्डेसन परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.