Latest Post

अमेरिका बस्नुहुने शुभ शर्माज्युले  सप्तरीका दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ आवासको लागी
रु ६०८२ सहयोग रकम पठाउनु भएको छ उहालाई धेरै धेरै धन्यबाद।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

‘नमुना नेपाल’को लागि अल्का अस्पतालको तर्फवाट कार्यक्रममै २५ लाख रुपैया||मुक्तिनाथ बिकास बैंकका तर्फवाट १० लाख रुपैया सहयोग दिने घोषणा

अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ अवधारणा प्रस्तुती कार्यक्रममै परियोजना निर्माणका लागि अल्का अस्पतालको तर्फवाट कार्यक्रममै २५ लाख रुपैया र मुक्तिनाथ बिकास बैंकका तर्फवाट १० लाख रुपैया सहयोग दिने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं  । यस घोषणा संगै हामीलाई थप हौसला र काम गर्न प्रेरित पनि भएका छौं । मनै देखी सहयोग घोषणा गर्नुभएकोमा अल्का अस्पताल र मुक्तिनाथ बिकास बैंक परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौं ।
अव विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल
राष्ट्र निर्माण तपाई हाम्रो अभियान
धुर्मुस सुन्तली फाउण्डेशन

नमस्कार, धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नका लागि बैंक अफ काठमाण्डौको खाता नम्बर ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८०३४७२४७६, ९८४१२२९९१२ मा सम्पर्क गर्नुहोला ।
DSF, Kathmandu

धुर्मुस सुन्तली फाउण्डेशन

बहराइन बासी नेपालिहरुको पर्खाइको समय मात्र १८दिन बाकी रहेको जानाकारी गराउदै ,इदको शुभकामना आदान-प्रदान साथसाथै रमालो भेटघाट अनि रास्ट्रीय कलाकारहरुको साथमा रमाउने ,झुम्ने र जिबनको एक अभिस्मरणिय क्षण बनाउन बहराइन बासी सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनिहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

- प्रबासी नेपाली मंच बहराईन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.