Latest Post

मासिक दाताको सन्ख्या २१ जना !!!!!!!

जावलाखेल निवासी श्री सरला ढकाल र बागडोल निवासी करुणा सिबेदिज्युले आज एकसाथ  मानवसेवा आश्रमको सेवा कार्यलाई थप सरल बनाउने उद्देश्यले आदरणिय अभिभावक कृस्णहरि ओझाज्युको समन्वयकारी भुमिकामा मासिक रुपमा रु.१०००/१००० दान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । त्यसैगरी आज नै चापागाउ ललितपुर घर भई हाल गोङ्गबु काठमाण्डौ निवासी सर्मिला सिङ्ग ठकुरिज्युले मानवसेवा आश्रमका गरिमा प्रिय लक्ष्मि नारायण आमाबुवाहरु र आशाका दीपक बालगोपालहरुलाई फलफुल बितरण पनि गर्नुभएको छ

              यस मानविय सेवा कार्यमा हात बटाएर सहयोग पुर्याउनु हुने सम्पुर्ण दाता महानुभावहरुमा सुस्वस्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको सुभावना र हार्दिक साधुवाद अर्पण गर्दछौ ।

आश्रमको सेवामा  सहयोगि   हातहरु  जुट्दै !!
..............................................
बिरगन्ज,पर्सा  निवासि  मानबिय  भावनाका  धनी         अन्जली श्रेष्ठज्युले   मानवसेवा  आश्रम बिरगंज  शाखाको  सेवालाई  सरल  बनाउने  अभिस्थले    गर्मिको लागि 2 थान  पंखा,  कराइ  ठुलो  एक  थान र डोरमेट 2 थान   स प्रेम  योगदान  गर्नु  भएको  छ !

मानबिय सेवामा सहयोग गर्नु हुने उदारमानाज्युलाई  धेरै धेरै  साधुवाद  एबम सुख शान्ति   सफलताको  धेरै  शुभ भवाना!!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

अनाथ, गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको पठन-पाठनको लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले  “लालीगुराँस फाउन्डेसन चितवन नेपालद्वारा एम्बुलेन्स सेवा संचालन अभियान” लाई रु १,०२,००० (एक लाख दुई हजार रुपयाँ) सहयोग गर्नुहुने आइबोस ग्लोबल कम्पनीका सि.इ.ओ.तथा समाजसेबी  श्री हब खड्का ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ !!!

लालीगुराँस फाउन्डेसन परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.