Latest Post

घण्टाघर स्थित राज साइकल स्टोरका  प्रोपाइटर  रबि  जी  सराफज्युले  आश्रमलाई एक थान वाकर  स प्रेम  योगदान

मानबिय सेवामा जुटीरहेको Manavsewa Ashram Birgunj Branch    का  गरिमा  लक्ष्मीनारायान हरुको  सेवालाई  सरलता  प्रदान  गर्ने  आशा  राखी घण्टाघरमा  अबस्थित   राज साइकल  स्टोरका  प्रोपाइटर  परोपकरी  भावनाका  धनी  रबि  जी  सराफज्युले  एक  थान वाकर  स प्रेम  योगदान गर्नु  भएको  छ !

सेवा    सम्योजन मा  महत्वपूर्ण  भूमिका  निर्वह   गरिदिनु  हुने  हामीलाई  सुरुवात कालदेखी नै  हरतरहले  साथ  सहयोग  र  योगदान  पुर्याउदै  आउनु हुने   मानबिय  भावना  धनी  आदरनीय  Prakash Tharu ज्युलाइ  धेरै  धन्यबाद!

मानबिय सेवाको  कार्यमा  सहयोग  गर्नु  हुने  सहयोगि मनहरुलाई  धेरै  धन्यवाद!

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

हिमाली भेगका बालबालिकाहरुलाई झोला तथा शैक्षिक सामाग्रीहरु बितरण||साईप्रस तथा ईजरायल बासी नेपाली हरुको सहयोगमा||

"लेकको हामी केटाकेटी कुहिरो भित्र स्कुल छ, चौरीलाई चराउदै दिन बित्छ, पढ्न र लेख्न मुश्किल छ।" गुन गुनाउदै थिए बालबालिकाहरु जब हाम्रो समुह पुग्यो रसुवा मा वि मा झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गर्ने क्रममा। साचिकै नेपालको उत्तरी भुभाग अन्तर्गतको हिमाली भेगका बालबालिकाहरु गीतमा झै एउटा कस्टकर् जिबनका बाबजुद पनि आफ्नो अध्ययनलाई अगाडि बढाइरहेका छन। यसै बीचमा हामीलाई बिभिन्न स्रोत (साइप्रस बाट- साङमु थोकर तामाङ, माया लोप्चन तामाङ, माया थिङ तामाङ,सरु लोप्चन तामाङ ,पासाङ स्याङ्वा तामाङ ईजराईल बाट रोजि मोक्तान तामाङ बाट प्राप्त भएको आर्थिक सहयोगबाट साबिकको गोसाइकुन्ड गाउपालिका वडा न. ६ मा अवस्थित श्री रसुवा मा वि मा प्राथमिक तहका सम्पूर्ण बाल्बालिकाहरुलाई उनिहरुको शैक्षिक साहयताका लागि भनेर झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गरियो। हामी सक्षम परिवार सधैं हजुरहरुको सहयोग प्रती सधैं आभारी रहने छ। आगामी दिन हरुमा पनि सधैं हातमा हात काँधमा काँध मिलाएर यि हिमाली तथा दुर्गम भेगका  गरीब, दुखी असहाय बालबालिकाहरुको उत्थान गर्नेछौ साङ्मो जि लगायत सम्पूर्ण सहयोग गरिदिनु हुने दाजुभाइ तथा दिदीबहिनी हरुलाई हाम्रो सलाम ।

- Saksyam Society Nepal - I Foundation

Contact Form

Name

Email *

Message *

Powered by Blogger.