Latest Post

जन्मदिनको  पावन  अवसरमा आश्रममा बेलुकीको  भोजन स - प्रेम योगदान !!

...................................................................
बिरगंज, घडीहर्वा निवासी   तथा  बिद्यार्थी  युवा  नेता मानबिय    भावनाका धनी  आदरनीय  Prabhakar Gupta ज्युले    आफ्नो  शुभ  जन्मदिनको    सुख  अवसरमा आश्रमका  गरिमा 13 जना  लक्ष्मीनारायानहरुलाई     बेलुकीको  खानामा   खिर  तरकारी  पुरी  अचार    स  प्रेम   योगदान  गर्नु  भएको  छ !

आफ्नो   अर्धांगिनी   आदरणीय  बबिता गुप्ता,  दाइ    आदरनीय  मनोज  गुप्ताज्यु, घर परिवार तथा  शुभ चिन्तक हरुको  साथमा जन्मदिन मनाउन  उपस्थित  हुनु  भएका  थियो !

  बाहिर  गएर   फजुल  खर्च   गरी  जन्मदिन मनाउनु  भन्दा  दिन  दुखी  बेसहारा  र मनोरोगी  व्यक्तिको  साथमा बसेर  जन्मदिन मनाउन पाउदा    धेरै  खुशी   लागेको     र  आगामी  दिनहरुमा   परिवारका  अन्य  सदस्यहरुको  जन्मदिन  आश्रम  मै  मनाउने   प्रतिवद्दता  व्यक्त     गर्नु भएको  छ !

शुभ  जन्मोउत्सब  समारोहमा  आश्रमका     अभिभाबकज्युहरु  आदरणीय  प्रो.Dr.  Deepak Shakyaज्यु, आदरणीय Rahbar Ansari ज्यु  लगायत  आदरणीय  मानवताप्रेमि  उदारमनाज्युहरुको   गरिमामय  उपस्थिति  रहेको  थियो
   

मानबिय  सेवाको कार्यमा  सहयोगि   गर्नु हुने   उदारमनाज्युहरुलाई   धेरै  धेरै  साधुबाद  एवम आदरनीय  दाजु   प्रभाकर  गुप्ताज्युलाइ   जन्मदिनको  पावन अवसरमा   सुख  शान्ती  सफलता   धेरै  धेरै  शुभ भावना !!

सधै भरी  सुखले  खान  पुगोस
खुशी खुशीले   मानबिय  सेवाको 
कार्यमा  योगदान  दिन  पुगोस


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


अमेरिकामा बस्नुहुने दीपेन्द्र रेग्मिज्युले सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ घरहरुको निर्माण सहयोगार्थ रु १०,१२० सहयोग रकम हामिलाई पठाउनु भएको छ| उहाको उत्तोरत्तर प्रगतिको कामना सहित उहालाई
धेरै धेरै धन्यबाद|


जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल

नि:शुल्क तालिमको सुनौलो अवसर!!सिट सिमित छ तुरुन्त सम्पर्क गर्नुहोस।

यहि मिति २०७४/०४/७ गते सनिबार का दिन हेल्पिङ हेन्डस को आयोजना मा मेम्बर्स को अनुरोध लाई मध्य नजर गर्दै १ दिने आत्मबिकाश तालिम हुने भएको जानकारी गराउन चाहन्छौं ।
कार्यक्रम हुने स्थान: - कन्काइ सामुदायिक वन को सभा हल सुरुङ्गा झापा ।
सम्पर्क :
9807960226 चिरञ्जीवी महतो (उपाध्यक्ष )
9804971935 मिराज पोख्रेल (अध्यक्ष )
दमक संयोजक  .: Dipak Regmi 9817073055  संयोजक : Nawaraj Khadka 9824019372

तालिमका बिषय हरु:-
Motivational training.
Self Development,
Program Hosting and Mass speaking training.

जानकारी : हेल्पिङ हेन्ड्स संस्थाका संस्थापक कमल न्यौपाने  ज्यु बाट||

Contact Form

Name

Email *

Message *

Powered by Blogger.