Latest Post

हार्दिक बधाई !!!

अन्तर्राष्ट्रिय कलाकार मंच बहराइन ले आयोजना गरिरहेको "आइ ए सिङ्गिङ आइडल सिजन - 2 " ( Acoustic Idol 2017 , Bahrain) को पहिलो कम्पिटिशन राउन्ड (Acoustic Round ) सम्पन्न भएको छ! उक्त राउन्ड बाट Top 18 मा प्रवेश गर्नुभएका सम्पुर्ण प्रतियोगी हरुलाइ बधाई एवम अघिल्लो राउन्ड ( पप तथा आधुनिक) को लागि अग्रिम शुभकामना !! साथै पहिलो कम्पिटिशन राउन्ड बाट बाहिरिनु भएका प्रतियोगी हरुलाइ कत्ती पनि हरेश नखाइ आफ्नो कलाकारिता यात्रालाइ निरन्तरता दिनुहोला भन्दै यो यात्रा मा सामेल हुनुभएको मा कलाकार मंच बहराइन परिवार हार्दिक आभार प्रकट गर्दछौं !

1. Top 18 contestant :-

1. पुर्ण लिम्बु
2. सन्तोष बिक
3. सन्तोष नेपाली
4. प्रेम भण्डारी
5. मिलन राई
6. उमेश गुरुङ
7. रिग्जेन तामाङ्ग
8. चन्द्र सेलिङ्ग लिम्बू
9. लक्ष्मी माझी
10. नर्वु छिरिङ
11. तिलक गिरि
12. हसन राई
13. दल बहादुर श्रेष्ठ
14. राम बहादुर पुन
15. गजेन्द्र राई
16. इलक्सन राई
17. जीत भट्टराई
18. अनिल कुमार गोले

सम्पुर्ण प्रतियोगी हरुलाइ बधाइ एवम अघिल्लो राउन्ड को लागि शुभकामना !!!

(Pop & Modern Round)

मिति :- 21 जुलाइ 2017 शुक्रवार

समय :- साझ 6 बजेदेखि

स्थान :- शितल नेपाली रेस्टुरेन्ट को सभा हल (कृष्ण मन्दिर छेउ)

अन्तराष्ट्रिय कलाकार मंच बहराइन

देवचुली नगर स्तरीय बाल संजालले रु १०० अभियान सुरु गरेको छ । देवचुली नगरपालिका-१६ , नवलपरासी का १५ बर्षिय शिबु तिवारीको उपचारको लागि बाल संजालले यो अभियान थालेको हो । उनि बिगत दुइ महिना देखि रक्त-क्यान्सरले गर्दा भरतपुरको बिपी कोइराला मेमोरिअल क्यान्सर अस्पतालमा उपचाररत छन् । घरको आर्थिक अवस्था निकै कमजोर भएको र सरकारले दिएको छुटले पनि उपचारका लागि पर्याप्त नभए पछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । बाल संजालले नगरभित्र र बाहिरबाट करिब २००० जनासंग रु १०० का दरले रकम संकलन गरि २ लाख रुपैया संकलन गर्ने लक्ष्य लिएको छ । आर्थिक संकलन को सुरुवात बाल संजालकै पदाधिकारीहरुबाट रु ३००० संकलन गरि सुरु गरिएको छ ।
देवचुली नगरपालिका बालमैत्री नगरपालिका बन्न लागेको अवस्थामा कुनै पनि बालबालिकाले उपचार अभाबमा अकालमा ज्यान गुमाउन नपरोस भनि यो अभियान थालिएको देवचुली नगरपालिका नगर बाल संजालका अध्यक्ष अर्मान मियाले ह्याप्पी एफ एमलाई बताउनुभयो । नगर बाल संजालले सदैब बालबालिकाको हितमा काम गर्ने भएकाले यो आर्थिक संकलन अभियानमा पनि सबैको सहयोग अपिरीहार्य भएकाले सहयोग गर्न उहाले आग्रह समेत गर्नुभयो ।

देवचुली नगरपालिका-१६ का १५ बर्षिय शिबु तिवारीको उपचारको लागि बाल संजालले सुरु गरेको रु १०० अभियानमा आज  सह्योग गर्नुहुने सम्पुर्णमा धन्यवाद .......
अर्मान मियाँ -रू.१००
अमृत चापागाई - रू.१००
सन्दिप्ति भट्ट - रू.१००
आश्मा अर्याल  - रू.१००
दिनेश पंजियार - रू.१००
प्रदिप पाण्डे - रू.१००
रूपेष बानियाँ - रू.१००
सुशील चापागाई - रू.१००
शिशिर गैरे - रू.१००
स्वस्तिका क्षेत्री - रू.१००
योगिता भुसाल - रू.१००
सागर भण्डारी - रू.१००
कृष्णप्रसाद सापकोटा - रू.१००
मनिस पौडेल - रू.१००
सरला धिताल - रू.१००
समीर थापा - रू.१००
सपना पौडेल - रू.१००
स्वागत गौतम - रू.१००
कृष्ण सुवेदी - रू.१००
सुमिना पौडेल - रू.१००
सुदिप गौतम् - रू.१००
करूणा नेपाली - रू.१००
प्रवेश सिग्देल - रू.१००
कञ्चन थापा - रू.१००
विनिता पौडेल - रू.१००
बिशाल परियार - रू.१००
कुशल सापकोटा - रू.१००
अमृत भट्टराई - रू.१००
सरला तिवारी - रू.१००
कला भुसाल -रू.१००
हिमाल खरेलल - रू.१००
संगम पौडेल - रू.१००
मान बहादुर खड्का -रू.५००
अविनाश पन्थि -रू.५००
श्री भद्र पौडेल -रू.५००
बलि राम सापकोटा -रू.५००
आनन्द भट्टराई -रू.१००
खिमराज गौतम -रू.१००
धुर्व आचार्य -रू.३००
सन्तोष काफ्ले -रू.१५०
सुनिल कुमार चौधरी  -रू.१५०
होमनाथ जैसि - रू.१००
सरस्वती ढकाल -रू.१००
शान्ति सुवेदी पाठक -रू.१०५
सुशील भुसाल -रू.१००
दिपेश कडरिया -रू.२००
विकास केसि -रू.१००
रत्नामाया विश्वकर्मा - रू.५००
मनोज सापकोटा- रू.१००
शरद पौडेल- रू.१००
दिपक चापागाई- रू.१००
नारायण न्यौपाने- रू.१००
रमेशराज भन्डारी- रू.१००
बासुदेव सापकोटा- रू.१००
सन्जय काफ्ले- रू.२०००

जानकारी: राजु चापागाँई अनन्त  9857041868   बाट

हिजो मिति 2074/4/2गते BrothersNepal MWRR , HFH ,UYN , दारी ग्याङ ,साथै CMC ,CMS विद्यार्थी चितवन नेपाल द्वारा सप्तरी धरमपुरका पुर्ण बिस्थापित 6परिवारलाई लगायत राजबिराज का बाढी पिडितलाई चितवन बाट सङ्कलन गरिएको निम्न राहतहरु बितरण गरिएको छ
1.त्रीपल 70थान
2.म्याट : 70थान
3.चिउरा: 92kg
4.चाउचाउ 84प्याक
5.मस्क्युटो क्वाइल:70pcs
6.बिस्कुट: 70प्याक + 30pcs
7.साबुन : 125pcs
8.tourch light 70pcs
9: भुजा: 70pcs
10: salt 70Kg
11: medicine : paracetamol
                        : DRS
                        : cough syrup
                         : sanitary pads
                         : Betadine
                         : Bandage
                         : vitamin & iron tablets
                         : Handsplast
                         : D-Cold
                         :Naprosyn
                         :फिट्किरी
धरमपुर का 6परिवारलाई स्व-राहत बितरण गरिएको छ भने राजबिराज बाढी पिडित लाई सप्तरी जिल्ला प्रसासन तथा राजबिराज स्वास्थ चौकी सग समन्वय गरि त्यहा प्रसासन ले बितरण गर्ने गरि औसधि लगायत राहत सामाग्री स्वास्थ्य चौकी मै जिम्मा लगाइएको छ धन्यवाद।

Via: हाम्रो जगतपुर (फेसबुक)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.