Latest Post

हार्दिक आभार;- अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाको तर्फबाट आदरणीय सरस्वति श्रेष्ठज्यु मार्फत "संगीत प्रतिष्ठान निर्माण एक इँटा अभियानका"लागि रु ६०,००० /- (साठीहजार) प्राप्तभयो /यस महाअभियानमा नेपाली कला र सिर्जनाको पूर्वाधार बिकाशका लागि पुर्याउनु भएको योगदानकालागि अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाका अध्यक्ष सीता घिसिङ्गज्यु,वरिष्ठ उपाध्यक्ष Pema Lamaज्यु,उपाध्यक्ष Dana Sthaज्यु लगायत इजरायल शाखा प्रति आभारीछौ/ प्रवासमा नेपाली मन मुटु बोकेर नेपाली कला,सिर्जना र संगीतलाइ गर्नु भएको श्रद्धा अनुकरणीयछ / २०७४ श्रावन१६ गते /(तस्विर-सरस्वति श्रेष्ठ,पिङ्गला कोइराला,इन्दिरा कोइराला,जीवन पराजुली संग साधनाका राजु केसी र नबिन श्रेष्ठ)

- संगित साधना इटहरी

जन्मदिनको उमंग मन्जुश्री असहाय संरक्षण केन्द्रमा!!

वसन्त त्रुतु को पालुबा सरि खुसी पलाउस
पुणिमा को जुन सरि भाग्य उदाउस
शिरीष को फुल सरि जीवन रङिगिओस
अँखामा सजाएका सबै सपना हरु
साहाकार होउस हिर्द्याया मा
लुकाएका अभिलास हरु पूरा होउन
सत्रु हरु सबै टाढा टाढा भागुन
बाटो को काडा पनि पाखा पाखा लागुन
जन्मदिनको शुभकामना शुभकामना

भैरहवा निवासी हाल इन्डिया डिमापुर निवासि हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रका संरक्षक शुभचिन्तक हाम्रो अभिभावक मनका धनी मनकारि दाजु आदरणिय महेन्द्र श्रेष्ठ ज्युको आज परेको जन्मदिनको सुअवसर पारि मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरी र दिदिबहिनीहरुका लागि एक छाक मिष्टान्न भोजनका लागि रु ५५००/-(पाच हजार पाचसय)नगद संस्थाका उपाध्यक्ष बिजय कुमार शाह ज्यु मार्फत पठाउनु भएको छ आफु टाडा रहेपनि सधै मन्जुश्रीको बारेमा चिन्ता गरिरहनु हुन्छ हजुर टाडा भए पनि हामी संघै भएको अनुभुती भएको छ दाइ हजुरलाइ जन्मदिनको शुभकामना शुभकामना मन्जुश्रीको शुभकामना।।

जुनको जोति जस्तै हजुर सुर्यको किरण सरि।
विश्वभरि प्रकाश फैलियोस यो दुनिया संसारभरि।
जन्मदिनको शुभकामना मन्जुश्रीको शुभकामना

सु स्वास्थ्यको कामना छ दिर्गायु होस हुजुरको।
दियो जस्तै उज्यालो होस इष्ट मित्र सवको सामु
सधै अघि बढ्दै जानू हरेक पाइला पाइलामा।
सधै सुख शान्ति छावस हजुरको परिवारमा

दुवो जस्तै फैलिरहोस सगरमाथा चुम्न सकोस मनको इच्छा चाहाना सबै पूरा हुन सकोस सुख अनि शान्ति होस घरपरिवारमा नाम प्रतिस्ठा बड्दै जावोस समाज देशेेै भरि।उमंग होस मनै भरि।।रङ्गावोस फुल सरि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी दाजुसंघ।

यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं । साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित जन्मदिनको शुभकामना।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.