संगीत प्रतिष्ठान निर्माणको लागि इजरायल बाट रु. ६०,०००/- सहयोग

हार्दिक आभार;- अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाको तर्फबाट आदरणीय सरस्वति श्रेष्ठज्यु मार्फत "संगीत प्रतिष्ठान निर्माण एक इँटा अभियानका"लागि रु ६०,००० /- (साठीहजार) प्राप्तभयो /यस महाअभियानमा नेपाली कला र सिर्जनाको पूर्वाधार बिकाशका लागि पुर्याउनु भएको योगदानकालागि अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखाका अध्यक्ष सीता घिसिङ्गज्यु,वरिष्ठ उपाध्यक्ष Pema Lamaज्यु,उपाध्यक्ष Dana Sthaज्यु लगायत इजरायल शाखा प्रति आभारीछौ/ प्रवासमा नेपाली मन मुटु बोकेर नेपाली कला,सिर्जना र संगीतलाइ गर्नु भएको श्रद्धा अनुकरणीयछ / २०७४ श्रावन१६ गते /(तस्विर-सरस्वति श्रेष्ठ,पिङ्गला कोइराला,इन्दिरा कोइराला,जीवन पराजुली संग साधनाका राजु केसी र नबिन श्रेष्ठ)

- संगित साधना इटहरी

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.