Latest Post

"वेवारिसे एक बुबाकाे उद्दार........!!
    बेशिसहर बजार क्षेत्रमा वेवारिसे भएर कष्टकर जीवनयापन गर्ने विवश अशक्त बुबाकाे उद्दार गरिएकाे छ।
मानवसेवा अाश्रमकाे अभिष्ट-काेहि मानवहरु एक छाक खान नपाएर,एक सराे कपडा लगाउन नपाएर,वेवारिसे भई सडककापेटी एंव सार्वजनिक स्थलहरुमा कष्टकर अवस्थामा बस्न नपराेस भन्ने उद्देश्यकाे साथ मानवीयसेवामा समर्पित मानवसेवा अाश्रम.....!!
  बेशिसहर-७क्याम्पसराेडबाट उद्दार गरिएकाे छ।उद्दार कार्यमा सहयाेग गर्नुहुने अादरणीय गम बहादुर गुरुङ ज्युलाई धेरै धेरै धन्यवाद ।
    थप जानकारीकाे लागि
     066-521359,9846368416

प्युठान स्थाई घर हुनुभएका अरुणा गुरुङ र झडीलाल मगरले धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै उपस्थित भई ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि १ हजार ५ सय रुपैया सहयोग प्रदान गर्नुभएको छ । नमुना निर्माण निर्माण अभियानमा हामीसंग जोडिएर गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुस तपाई हामी पनि यस अभियानमा हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रो सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


पोखरा स्थाई घर हाल युके बसोवास गर्नुहुने समाजसेवी ईसा गुरुङले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न युकेबाट नेपाल आई प्रदान गर्नुभएको ५१००० रुपैया सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुस तपाई हामी पनि यस अभियानमा हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रो सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


Contact Form

Name

Email *

Message *

Powered by Blogger.