बेशिसहर बजार क्षेत्रमा वेवारिसे भएर कष्टकर जीवनयापन गर्ने अशक्त बुबाकाे उद्दार गरिएकाे छ।

"वेवारिसे एक बुबाकाे उद्दार........!!
    बेशिसहर बजार क्षेत्रमा वेवारिसे भएर कष्टकर जीवनयापन गर्ने विवश अशक्त बुबाकाे उद्दार गरिएकाे छ।
मानवसेवा अाश्रमकाे अभिष्ट-काेहि मानवहरु एक छाक खान नपाएर,एक सराे कपडा लगाउन नपाएर,वेवारिसे भई सडककापेटी एंव सार्वजनिक स्थलहरुमा कष्टकर अवस्थामा बस्न नपराेस भन्ने उद्देश्यकाे साथ मानवीयसेवामा समर्पित मानवसेवा अाश्रम.....!!
  बेशिसहर-७क्याम्पसराेडबाट उद्दार गरिएकाे छ।उद्दार कार्यमा सहयाेग गर्नुहुने अादरणीय गम बहादुर गुरुङ ज्युलाई धेरै धेरै धन्यवाद ।
    थप जानकारीकाे लागि
     066-521359,9846368416

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.