मिति २०७४ साल साउन २१ गते शनिबार बिहान ८ बजे देखि ४ बजे सम्म हुने एक दिने ब्यबशायीक प्रशिक्षाण कार्यकममा नेपाली होटल व्यावसायी संघमा आबद्ध सुम्पूर्ण सदस्य ज्युहरु कार्यकममा उपस्थिति को लागि सादर अनुरोध गर्दछौ
गणेश ढकाल
महासचिव
नेपाली होटेल ब्यबसायी सघ
आज मिति 2074/04/20 गते केही समय पछि को अन्तराल मा हाम्रा शुभ चिन्तक तथा मनकारी ब्यक्तित्व Pasang Kaji Sherpa(काजी शेर्पा) ज्यु को येस केन्द्र मा आगमन भयो। उहाँ एक्लै आउनु भयन साथमा 3 जना बहिनिहरु क्रमश Tashi Sherpa, Ringchhyang Lama र Yangi Lama ज्यु को उपस्थिति रहेको थियो। उहाँ हरुले यहाँ भयका सबै जनालाई धेरै मिठो खाजा खुवाउनु भयो र नगद रु.11000/- समेत प्रदान गर्नु भयो। बास्तब मै यो छेण धेरै नै फलदायी रहेको छ। बहिनी हरु बिदेश मा नै बस्नु हुदो रहेछ ताकी केही गर्न सकौ भन्ने आशय प्रकट गरेर यहाँ बाट फर्कनु भयो। काजी सर हजुर लाई मुरि मुरि धन्यवाद ब्यक्त गर्न चाहान्छु र बहिनी हरु हजुर हरुलाई सधै सधै येस्तै असहाय को ढुकढुकिमा पुग्न सक्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्दछु।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार शाखु काठमाडौ
अष्ट्रेलियामा हुने छोरीको जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च बिधालयको अक्षयकोषमा ।
खैरहनी न.पा.-८ पर्सा चितवन निवासी आदरणिय सहयोगी श्री काशीनाथ पौडेल एंवम् श्री कुमारी पौडेलज्यूको अष्ट्रेलियाको सिड्नी बस्ने छोरी सोनी पौडेलज्यूको आज पर्न गएको जन्मदिनको अवसरमा सुख,शान्ति र समृद्दीको शुभकामना प्रदान गर्नु हुँदै जन्मदिनको अवसरमा
गरिने फजुल खर्च अर्थात अनुत्पादक खर्चलाई कटौती गर्दै खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू.१,००५।-सहयोग प्रदान गर्नु भएको छ ।
यस अभियानलाई निरन्तर सहयोग प्रदान गर्नु हुने आदरणिय सहयोगी मित्र श्री काशीनाथ पौडेलज्यूलाई अष्ट्रेलियाको सिड्नीमा हुने छोरीको जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्ने क्रममा ब्यक्त गर्नु हुँदै खैरहनी मावीमा जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकलागी निःशुल्क पठनपाठन गर्न एक करोडको लक्ष्यकासाथ थालनी गरिएको अक्षयकोषमा ६२ लाख पुग्न सफल भएकोमा बधाई साथै शुभकामना प्रदान गर्दै छोरी सोनी पौडेलको जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्चलाई कटौती गर्दै सुख शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै बिधालयको अक्षयकोषमा केही आर्थिक सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसीब्यक्त गर्दै उक्त सहयोग रकम प्रदान गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोषको तर्फबाट वहाँका सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै जन्मदिनको अवसरमा अष्ट्रेलिया देखी आफ्नो जन्मदिनको अवसरमा ह्रदयदेखी सहयोग प्रदान गर्नु हुने सहयोगीमनकीधनी श्री सोनी पौडेलज्यूलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना, सु-स्वास्थ्य दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।
संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।
- मुरली प्रसाद गजुरेल