Latest Post

बालकहरु हराएको सुचना !!!
झापाको चारआली बाट आज बिहान घर बाट संगै मर्निंग वाक् जाने भनेर निस्केका नानीहरु अहिले सम्म घर फिरेका छैनन।अभिभावकहरु चारैतिर खोज्न निस्कनु भएको छ ।दुइ बालक अनिस कार्की र निर्मल काफ्ले अहिले सम्म पनि सम्पर्क बिहिन भएकाले देख्नुहुने महानुभावहरुले  सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।  ०२३ ४६०५५५ ,९८५२६७११६५ ,९८०२६७११६५,०२३ ४६०२२० मा संपर्क गरिदिनू हुन वा यो पोष्ट लाईसकेसम्म शेयर गरिदिनू हुन अनुरोध गर्दछौं ।
- जानकारी By कमल न्यौपाने

हाँस्यकलाकार मैयाँ कि छोरि निशुना आज बाट ६ पुगेर ७ मा लागिन।

चर्चित हाँस्यकलाकार मैयाँ अर्थात सुनिता गौतम "मेरिबास्सै" "खासखुस" तथा अन्य टेलिशृङ्खला, म्युजिक भिडियो हरुमा अभिनय गरेर सबैको मन जितिसकेकी छन भने श्रीमान निशान बजगाँई पनि कलाकारिता तथा चलचित्र निर्माताका रुपमा परिचित छन। 

नानू निशुनालाई www.missyounepal.com परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना। 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.