Latest Post

नेपालका लामा पेम्बा दोर्जे हाल बैदेशिक रोजगारीका क्रममा साउथ कोरिया हुनुहुन्छ । उहाँले साउथ कोरियाबाटै धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि २० हजार १ सय १ रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँले गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुहोस तपाई पनि हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन

कैलाली टिकापुरका जतेन्द्र स्वारले ५ हजार ५ सय ५५ रुपैँया र बाँके कोहलपुरका रमेश पंगेनीले १ हजार १ सय रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सहयोग प्रदान गर्नुभएको छ । उहाँहरु दुबै जनालाई यस अभियानका लागि सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
आउनुहोस तपाई पनि यस अभियानमा हामीसंगै हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन

मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग भगवान बनी आउनु भो।।

भान्छामा खाद्यन्नको सामान थप्प भएर चिन्तित थिए कसलाइ गुवारु कससंघ भनु भनेर सोचिरहेको अवस्थामा मनका धनी मनकारि आदरणिय दाजु सुनिल सापकोटा ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रको लागि होप बाट भान्छाका सामाग्रीहरु खरिद गरि सप्रेम हस्तान्तरण गर्नुभएको छ ।भगवानले त आट म पुराउछु भन्ने कुरा सुनेको थिए हो रहेछ प्रमाणित भयो साच्चै भगवानकै स्वरुप बनेर आउनुभयो सुनिल सापकोटा दाजु ।

हजुरको साथ ले हामीलाई अझै उर्जा र जागर भरीएको छ सत्कर्ममा सहृदयीको कमी हुदोरहेनछ भगवानले सुनिल दाजु जस्ता मनकारी जुराउनुहुदो रहेछ दाजु हजुरको साथ र सहयोग यो परिवारलाई सधै भरी मिलोस हजुरको साथ बिना अधुरो अपूरो हुनेछौ । मन्जुश्री असहाय संरक्षण केन्द्रको समस्यामा साथ दिनुभयो हजुरका हर समस्यामा भगवानले साथ दिनुभएको होस हजुरको घर परिवारमा सुख शान्ति समृद्धि साथ व्यवसायमा लाभ तथा प्रगतिको कामना गर्दछौ ।

यो सुअवसर जुटाईदिनु भो हाम्रो अभिभावक शुभचिन्तक सधै संस्था लाई साथ माया दिदै आउनुहुने मनकारि मनकि धनी आदरणिय दिज्यु सधै संस्थालाई माया गरि रहने मेरो काम मेरो दुखलाइ बुझि सधै बहिनी भनेर साथ दिदै आउनु भएको मेरो  प्यारि दिज्यु बिमला शर्मा ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सधै मिलीरहोस।।
भगवानको आर्शिवादले हजुरहरुलाइ सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद प्रकट गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन
०५६ ५३१८४६/९८५५०५३७८८

Contact Form

Name

Email *

Message *

Powered by Blogger.