मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग || भगवान बनी आउनु भो।।

मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग भगवान बनी आउनु भो।।

भान्छामा खाद्यन्नको सामान थप्प भएर चिन्तित थिए कसलाइ गुवारु कससंघ भनु भनेर सोचिरहेको अवस्थामा मनका धनी मनकारि आदरणिय दाजु सुनिल सापकोटा ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रको लागि होप बाट भान्छाका सामाग्रीहरु खरिद गरि सप्रेम हस्तान्तरण गर्नुभएको छ ।भगवानले त आट म पुराउछु भन्ने कुरा सुनेको थिए हो रहेछ प्रमाणित भयो साच्चै भगवानकै स्वरुप बनेर आउनुभयो सुनिल सापकोटा दाजु ।

हजुरको साथ ले हामीलाई अझै उर्जा र जागर भरीएको छ सत्कर्ममा सहृदयीको कमी हुदोरहेनछ भगवानले सुनिल दाजु जस्ता मनकारी जुराउनुहुदो रहेछ दाजु हजुरको साथ र सहयोग यो परिवारलाई सधै भरी मिलोस हजुरको साथ बिना अधुरो अपूरो हुनेछौ । मन्जुश्री असहाय संरक्षण केन्द्रको समस्यामा साथ दिनुभयो हजुरका हर समस्यामा भगवानले साथ दिनुभएको होस हजुरको घर परिवारमा सुख शान्ति समृद्धि साथ व्यवसायमा लाभ तथा प्रगतिको कामना गर्दछौ ।

यो सुअवसर जुटाईदिनु भो हाम्रो अभिभावक शुभचिन्तक सधै संस्था लाई साथ माया दिदै आउनुहुने मनकारि मनकि धनी आदरणिय दिज्यु सधै संस्थालाई माया गरि रहने मेरो काम मेरो दुखलाइ बुझि सधै बहिनी भनेर साथ दिदै आउनु भएको मेरो  प्यारि दिज्यु बिमला शर्मा ज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सधै मिलीरहोस।।
भगवानको आर्शिवादले हजुरहरुलाइ सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित धन्यवाद प्रकट गर्दछोै।।
मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन
०५६ ५३१८४६/९८५५०५३७८८

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.