ह्यूमपाईपभीत्र अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश एक मनोरोगी यूवालाई मानवसेवा आश्रम काठमाडौंले उद्दार गरि संरक्षण दिएको छ ।
ह्यूमपाईपभीत्र अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश एक मनोरोगी यूवालाई मानवसेवा आश्रम काठमाडौंले उद्दार गरि संरक्षण दिएको छ ।
चोभार गेट अगाडी लामो समयदेखि ह्यूमपाईपभित्र कष्टपुर्ण जीवनयापन गर्न विवश मनोरोगी यूवालाई खानेकुरा नपाई मरेको कुखुराको सिनो खाईरहेको अवस्थामा स्थानिय नविन पनेरुज्यूले फेला पारि मानवसेवा आश्रमलाई खवर गर्नुभएको थियो।
आश्रमले स्थानिय वडा अध्यक्ष श्री न्ह्यूच्छे महर्जनज्यू, नेपाल प्रहरीका प्रतीनिधि खुशी कुमार गुप्ताज्यू तथा स्थानिय समाजसेवीहरुको उपस्थितीमा उद्दार गरी आश्रम ल्याएको थियो ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३