Latest Post

विभिन्न संघ  संस्थाका युवा हरु मिलेर दाङमा पनि  बाढी पिडित हरुको लागि राहात संकलनमा जुट्दै।

सबै मिलेर यो प्राकृतिक बिपत्तिको सामना गरौं सकेको सहयोग गरौं,उद्दार कार्यमा जुटौं।

शिशिर रावत , दाङ ।

नेपालको तराई मा अहिले आएको प्राकृतिक विपत्ति वाडी वाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म सकलन गर्ने क्रम मा जसवन्त श्रेष्ठ ( हलिऊडका चर्चित नायक )वाट १०१ डलर सहयोग प्राप्त भएको छ वहा हरू लाई   सस्था को तर्फ वाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org

हुमागाई समाज उपत्यका परिवार द्वारा मानवसेवा आश्रम काठमाडौंमा भोजनसेवा तथा सामाग्री वितरण, मानवीय सेवामा सहयोग पुर्याउनुहुने हुमागाई समाजप्रती विशेष आभार ।
२७, श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं
.....................................

विभिन्न कारणहरुबाट सडकपेटी एवं सार्वजनीक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभिष्टका साथ सञ्चालित मानवसेवा केन्द्रिय उपाध्यक्ष कुलचन्द्र हुमागाईज्यू लगाएत २० जना हुमागाई बन्दुहरुको उपस्थिती रहेको थियो ।

मानवीय सेवामा समन्वयकारी भुमिका निर्भाह गरिदिनुहुने आदरणी प्रविण हुमागाईज्यू लगाएत सम्पुर्ण हुमागाई बन्दुहरुमा सम्पुर्ण मानवसेवा आश्रम परिवारको तर्फबाट हार्दिक नमन्, विशेष आभार ।

भोजनसेवाबारे थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

Contact Form

Name

Email *

Message *

Powered by Blogger.