Latest Post

मलेसियामा सडक दुर्घटनामा परेका आईतराम तामाङ को उपचारको लागि साईप्रस बाट ४७२००/- सहयोग|

सेवा नै धर्म हो!

रसुवा जिल्ला राम्चे गाबिस  तीन बस्ने आईतराम तामाङ रोजगारीको क्रममा  मलेसियामा  सडक दुर्घटनामा परि एउटै खुट्टा दुई ठाउँमा भाँचिएको हुँदा  काम गर्ने कम्पनीले कुनै उपचाररत खर्च नदिए पछि उहाँको लागि सबै दाजुभाइ तथा दिदिबहिनीहरु मिलेर मलेसिया तामाङ समाजको पहलमा आर्थिक सहयोग रकम संकलन अभियान चलाएको थियो ।  उहाँको दु:खद घटनालाई साथ सहयोग गर्ने क्रम अझै जारी छन् र सबैलाई सहयोगको लागि अनुरोध पनि गर्दछु । अहिलेसम्म आईतराम तामाङलाई सहयोग गर्नुहुने मनको धनी दिदीबहिनीहरुको नाम लिस्ट :

१, म्हेन्दो तामाङ रसुवा ,हाल साईप्रस : ६०००/ रुपैयाँ ,
२, माया थिङ तामाङ रसुवा , हाल साईप्रस : ६०००/ रुपैयाँ ,
३, शरु लोप्चन तामाङ रसुवा , हाल साईप्रस : ६०००/ रुपैयाँ ,
४, सम्झाना तामाङ रसुवा,  हाल साईप्रस : ६०००/ रुपैयाँ ,
५, म आफैं  ( साङ्मु थोकर तामाङ ) १००००/ रुपैयाँ ,
६, माया लोप्चन तामाङ नुवाकोट , हाल साईप्रस : ६०००/ रुपैयाँ ,
७, कामी छोमो तामाङ रसुवा , हाल साईप्रस : ३०००/ रुपैयाँ ,
८, छिरिङ लामा रसुवा , हाल साईप्रस : २४००/ रुपैयाँ ,
९, सुकु रानी तामाङ काभ्रे , हाल साईप्रस : १८००/ रुपैयाँ गरि जम्मा रकम :-  ४७२०० / जम्मा गरिएको छन् ।

- साङमो थोकर तामाङ

नेपालको तराई मा अहिले आएको प्राकृतिक विपत्ति वाडी वाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैवी प्रकोप उद्दार कोषमा रक़म सकलन गर्ने क्रम मा सन्तोश लामिछाने ज्यु बाट २० डलर सहयोग प्राप्त भएको छ|  वहा हरू लाई   सस्था को तर्फ वाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी)  
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168 
Visit our website : 
http:/www.nepaljourney.org


अब आरोप प्रत्यारोप हैन समाल्ने र समलिने बेला आएको छ , मिल्ने र मिलाउने बेला आएको छ , दु:ख साट्ने बेला भएको छ, आउनुहोस् देशमा बाढी ,पहिरोबाट पीडित ती हाम्रा दिदिबहिनी , दाजुभाइ र आमाबुबा को घाउमा मलम लगाउने कोसिस गरौं ।तसर्थ आज बसेको अर्घाखाँची युवा परिषद र सथी बचत तथा ऋण सहकारी संस्था को संयुक्त बैठक ले भोलि अर्घाखाँची युवा परिषद ले प्रत्येक बर्ष बाजागाजा सहित गर्दै आएको रोपाई जात्रा स्त्थगन गरि परंपरागत रूपमा संस्कृति को जगेर्ना गर्दै  मनाउने  र बाढीपहिरोबाट पीडित हरुलाईहरु लाई  एक्मुस्टरुपमा रु २५०००।-  प्रधानमन्त्री दैबिक तथा राहत कोषको खतामा भोलि नै जम्मा गर्ने, साथै सहयोग को लागि सबै युबा परिषद र सहकारी का सदस्यहरुमा अपील गर्ने निणय गरियो।

- SATHI CO OPERATIVE

Contact Form

Name

Email *

Message *

Powered by Blogger.