अब आरोप प्रत्यारोप हैन समाल्ने र समलिने बेला आएको छ , मिल्ने र मिलाउने बेला आएको छ , दु:ख साट्ने बेला भएको छ, आउनुहोस् देशमा बाढी ,पहिरोबाट पीडित ती हाम्रा दिदिबहिनी , दाजुभाइ र आमाबुबा को घाउमा मलम लगाउने कोसिस गरौं ।तसर्थ आज बसेको अर्घाखाँची युवा परिषद र सथी बचत तथा ऋण सहकारी संस्था को संयुक्त बैठक ले भोलि अर्घाखाँची युवा परिषद ले प्रत्येक बर्ष बाजागाजा सहित गर्दै आएको रोपाई जात्रा स्त्थगन गरि परंपरागत रूपमा संस्कृति को जगेर्ना गर्दै मनाउने र बाढीपहिरोबाट पीडित हरुलाईहरु लाई एक्मुस्टरुपमा रु २५०००।- प्रधानमन्त्री दैबिक तथा राहत कोषको खतामा भोलि नै जम्मा गर्ने, साथै सहयोग को लागि सबै युबा परिषद र सहकारी का सदस्यहरुमा अपील गर्ने निणय गरियो।
- SATHI CO OPERATIVE
Post a Comment