Latest Post

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा पुग्नुभएका नेपालीहरुको एक समुहले ७६ हजार ४ सय ६५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा सम्पुर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
सहयोग दिनुहुने महानुभावहरुको नामावली
1-arjun  k.c.syangja Rs.4340/-
2-Sagar k.c. gulmi Rs .3108/-
3-Pradhuman bhurtel hetaud Rs.3108/-
4-Chhabi raj karki surkhet Rs.2940/-
5-Tirtha chhetri prabat Rs.2940/-
6-Bishal bk.banke Rs.2828/-
7-Tirtha pulami sindhuli Rs.2828/-
8-Arjun dc.salyan Rs.2828/-
9-Anil buda salyan Rs.2828/-
10-Dewananda ramjali Rs-2828/-
11-Umesh giri Rs-2828/-
12-binaya lama makawanpur Rs 1540/-
13-pema lama makawanpur Rs.1540/-
14-shiva khadka surkhet Rs.1428/-
15-sher bdr.chhetri syangja Rs.1428/-
16-Sachin rai dharan Rs.1428/-
17-Shanta buda rukum Rs.1428/-
18-Binod ramdam Rs.1428/-
19-Arjun koirala Rs.1428/-
20-Mitra k.c.gulmi Rs.1428/-
21-Milan rana dhading Rs.1400/-
22-Ramsharan gurung hetauda Rs.1400/-
23-Milan rai Rs.1400/-
24-Nurchung lama Rs.1400/-
25-Ramesh kumar thapa Rs.1400/-
26-Nirmal ale Rs.1400/-
27-Chowk bdr.maji okhaldhunga Rs.1400/-
28-Bhes bdr.bista Rs.868/-
29-Khambu sing tamang Rs.868/-
30-Amrit bdr.shahi Rs.868/-
31-Hari prd.aryal Rs.840/-
32-Deepak kumar yadav Rs.700/-
33-Rudra prd.dhakal Rs. 700/-
34-Nawaraj magar Rs.700/-
35-Dawa dorje sindhuli Rs.588/-
36-Saila tamang Rs .588/-
37-Suryaman jimba Rs.588/-
38-Madhav ghimire Rs.560/-
39--Shyam pathak Rs.560/-
40-Surye man gotame Rs.560/-
41-pritam syangtan Rs.560/-
42-Kamal rana Rs.560/-
43-moti bdr.tamang Rs.560/-
44-Bir bdr.gurung.Rs.560/-
45-Suman siwakoti Rs.420/-
46-Gopi pathak Rs.308/-
48-Dharma raj bohara Rs.280/-
49-Bishnu nepali Rs.280/-
50-Amrit poudel Rs.280/-
51-Bhuwan mahatto Rs.280/-
52-Santosh pradhan morang Rs.280/-
53-Syrya pradhan khotang Rs.280/-
54-Rim bdr.karki magdi Rs .280/-
55-Pancharam khadka surkhet Rs.280/-
56-Gokul kumal prabat Rs .280/-
57-Birbdr.thapa Rs.280/-
58-Anil raj chanda Rs.280/-
59-Murughain Rs.280/-
60-Purna bdr.dagi salyan Rs.280/-
61-Tilak Rs.280/-
62-Dilip kumar Rs.280/-
63-Sonu tamang Rs.280/-
64-shambhu thakur Rs.280/-
65-Suraj pandey Rs. 280/-
66-Hom bdr mahatto Rs280/-
67-Rabin thapa Rs.280/-
68-Bishal subedi Rs 280/-
69-gyan *Rs.280/-
70-Bhupendra pariwarRs.280/-
71-Lupan dorge Rs.140/-
72-Asa ram tharu Rs.140/-
73-Bhupraj basnet Rs.140/-
74-Bhupendra bista Rs.140/-
आर्थिक यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।
सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।

- धुर्मुस सुन्तली फाउन्डेसन

निरु बस्नेत ज्यु ले बाढी पिडितको लागि रु.१० हजार धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि कपन स्थित राम मन्दिर बुढानिलकण्ठ ११ बसोवास गर्नुहुने निरु बस्नेतले १० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा निरु बस्नेतलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।
आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।

- धुर्मुस सुन्तली फाउन्डेसन

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि नेपालबाट स्विडेन गई उतै बसोवास गरिरहनु भएका नेपालीहरुको एक समुहले ४८ घण्टाभित्रै उठाउनुभएको १ लाख ४५ हजार ५८ रुपैया सहयोग भक्ति अर्याल, अशोक बहादुर खड्का, दिप शर्मा, राज कुमार  पाठक(ओमसन) र शिव कुमार चम्लागाईले धुर्मुस सुन्तली फाउण्डेशनर्लाइ प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा भक्ति अर्याल, अशोक बहादुर खड्का, दिप शर्मा, राज कुमार पाठक(ओमसन), शिव कुमार चम्लागाई सहित सम्पुर्ण सहयोग मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।


धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.