विभिन्न ब्यक्तिहरु बाट बाढी पिडितको लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान || Call ०१ ४४८१६२२ || खाता नं. ०२१०६०१०३३९२००२०
विभिन्न ब्यक्तिहरु बाट बाढी पिडितको लागि धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग प्रदान || Call ०१ ४४८१६२२ || खाता नं. ०२१०६०१०३३९२००२०
‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि राहत सामाग्री संकलन अहिले सम्म मनिषा गौतम र युवराज चौलागाँईले कपडा, १ कार्टुन चाउचाउ र ३ प्याकेट बिस्कुट सहयोग प्रदान गर्नुभएको छ । त्यस्तै बानेश्वरका भगवती गौतम शर्मा र धुब्र प्रसाद शर्माले केही कपडा, प्रयाग मार्गका धर्म लक्ष्मि बज्राचार्यले खाध्यान्न चिउरा २ बोरा, दालमोट र केही लत्ताकपडा, त्यस्तै बालाजु बाईपासका जेनिशा श्रेष्ठले कपडा, बिस्कुट र चिउरा सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।