स्वर्गिय माता , पिता र छोरीको सम्मान गर्दै 1 सेट बेड् डसनाको लागि एघार हजार रुपैया स- प्रेम योगदान!!
.....................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ,अपांग,असाहय,असक्त र मानसिकरुपमा बिछिप्त भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले सन्चालन भईरहेको
मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई सरल बनाउनका लागि बिर्ता- 4, वीरगंज निवासी परोपकरी मानबिय भावनाका धनी आदरणीय प्रवीण मानन्धरज्यु र उदारमना श्रीमती श्रीलक्ष्मी मानन्धरज्यु ले स्वर्गिय पिता श्री न्हुछे लाल मानन्धरज्यु, माता श्री केदार देबी मानन्धरज्यु र स्नेही छोरी पलिस्था मानन्धरज्युको स्मृतिमा एक सेट बेड ,डसनाको लागि एघार हजार रुपैया स- प्रेम योगदान गर्नु भएको छ !
मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद!!
स्वर्गिय आत्माको बैकुण्ठबासको होस् भनी भगवानसँग प्रार्थाना
एबम सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!
सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!
मानवसेवा आश्रम पर्सा
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!
मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९