Latest Post


रामेछाप जिल्ला घर भै बिगत लामो समय देखि रोजगारिको शिलशिला मा कुवेत मा कार्यरत हाम्रो यस लुम्बिनी समाज नेपाल कुवेतका शुभचिन्तक,प्रवाशी प्रबासी नेपाली मञ्च कुवैत् रास्ट्रीय कमिटी का अध्यक्ष कुवेत का विभिन्न संघ सस्थामा आबद्ध हुनु भयका ब्याक्तित्व, कुवेत मा हुने नेपाली कुनै पनि कार्यक्रम मा सदैब मन देखि सहयोग गरिरहने मनका धनी एक कुशल समाजसेबी जसको जति प्रसन्शा गरेपनी कमै हुने ब्यक्ति र कुवेत मात्र नभै नेपाल मा पनि गरिब असाहाय दिन दुखी लाइ सदैब सहयोग गर्ने सहयोगी मनका धनी श्री राजु थापा ज्यु बाट यस समाज ले सुरु गरेको बिरामी" भागिरथ चापागाईं बचाउ " अभियान मा 21 सहयोग गर्नु भयकोमा लुम्बिनी समाज नेपाल कुवेत उहाँ लगायत उहाका सम्पुर्ण परिवार मा हार्दिक धन्यवाद टक्राउदछौ।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

"सेवा नै धर्म हो"
गुल्मी घर भै रोजगारिको सिलसिला मा लामो समय देखि कुवेत मा कार्यरत मनका धनि हाम्रो यस लुम्बिनी समाज नेपाल कुवेत का कोषाध्यक्ष विभिन्न संघ सस्थामा आबद्ध समाजसेबि श्री नेत्र पेमि मगर ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 6 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न  समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121


"सेवा नै धर्म हो"
पोखरा घर भै रोजगारिको सिलसिला मा लामो समय देखि कुवेत मा कार्यरत मनका धनि श्री शान्ता लम्साल ज्यु बाट लुम्बिनी समाज नेपाल कुवेत द्वारा संचालित "भागिरथ चापागाईं बचाउ" अभियान लाई साथ दिदै 5 KD सहयोग प्रदान गर्नु भयकोमा उहाँ लगायत सम्पुर्ण परिवार मा लुम्बिनी समाज नेपाल कुवेत हृदय देखि नै स-धन्यवाद टक्राउदछौ।उहाले कुवेत मा आइ परेका विभिन्न  समस्या मा परेका दिन दुखी हरुलाइ बेला बेला मा सहयोग गर्दै आइराख्नु भयको पनि जानकारी गराउन चाहन्छु।जय लुम्बिनी।

- रुपेन हमाल (महा सचिब)
लुम्बिनी समाज नेपाल कुवेत
Viber तथा Whatsapp सम्पर्क: 0096565692121

Contact Form

Name

Email *

Message *

Powered by Blogger.