Latest Post

१४, श्रावण २०७४
जन्मदिनको शुभ अवसरमा आफ्नो खुशीयाली दिनदुखी र असाहयहरुको सेवामा समर्पण गर्दै मानवसेवा अश्रमको लागि खाध्यन्न तथा लत्ता कपडा दान गरि सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मनकारी श्री मेनुका राज भण्डारिज्यूप्रति विशेष आभार ।
यहाँलाई जन्मदिनको शुभ अवसरमा सुख, शान्ति, सम्बृद्धि एवं प्रगतीको लाखौ लाख शुभ भावना । सदैव रमेर जीउन पुगोस्, हासेर दिन पुगोस्,

तन स्वस्थ होस्, मन निर्मल होस्, स्वस्थ रहोस् भवना, जन्मदिनको शुभ अवसरमा हजुरलाई लाखौ लाख शुभ भावना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


१४ साउन, शनिबार @ मानवसेवा आश्रम, काठमाडौं।
मण्डला कन्सल्टेन्सी, सिड्नी अष्ट्रेलिया परिवारले चर्चित उपन्यास "हरिबहादुर" को विक्री बाट आएको $ ५ (कुनै पनि नाफा नराखी) जम्मा भएको रकम रू. ६७,४००।- समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा संचालन भईरहेको मानवसेवा आश्रमको सेवा कार्यको लागि स - प्रेम अर्पण गर्नु भएको छ।
मानवसेवा आश्रमको सेवा कार्यमा हरतरहबाट तन मन कलाको त्रिवेणीबाट साथ र सहयोग पुर्याउँदै आश्रमको सद्भावना दूतको समेत कर्तव्य निर्वाह गर्दै आउनु हुने आदरणीय दाजै हरि वंश आचार्यज्यू र फाईन प्रिन्टका आदरणीय निरज भारीज्यू र अजित बरालज्यूले संयुक्त रूपमा प्रेम रकम मानवसेवा आश्रमका प्रमूख संरक्षकज्यू एंव संस्थापक अध्यक्षज्यूलाई हस्तान्तरण गर्नु भएको हो।
मानवीय सेवा को कार्यलाई थप सरल र सहज बनाउन सहयोग पुर्याउने अभिष्ट राखी मण्डला कन्सल्टेन्सी, सिड्नीका परोपकारीमनहरू आदरणीय संजिव पाण्डेज्यू, सुरेन्द्र निरौलाज्यूलाई धेरैधेरै धन्यवाद ! फाईन प्रिन्ट परिवारबाट रू.६७,४००।- मा रू. २६००।- थप गरि आश्रमको सेवा कार्यलाई रू. ७०,०००।- पु्र्याई पछि दिनमा पनि मानवीय सेवामा साथमा रहने प्रतिब्द्दता जनाउनु हुने आदरणीय निरज भारीज्यू र अजित बरालज्यूलाई विशेष धन्यवाद !
मण्डला कन्सल्टेन्सीले उपन्यास "हरिबहादुर" बिक्रीबाट प्राप्त भएको रकम मानवसेवा आश्रम काठमाडौं शाखामा आई हामी अभियन्ताहरूलाई उत्साह र उमङगले भरिएको भावनाहरूबाट थप प्रेरणा प्रदान गर्दै सहयोग रकम स - प्रेम हस्तान्तरण गर्नु हुने उपन्यास "हरिबहादुर" लेखक, वरिष्ठ कलाकार, समाजसेवी, मानवसेवा आश्रमका अभिभावक / सद्भावना दूत आदरणीय हरि वंश आचार्यज्यूलाई धेरैधेरै साधुवाद !

- रामजी मानवसेवा

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


"भजन  गाउने  ओठहरु भन्दा  प्रेमले भरिएको  हृदय र सेवा  गर्ने  हातहरु  पबित्र  हुन्छ!"

धेरै  -धेरै  साधुबाद  परोपकारी मनहरुलाई !!

...................................................................
बिरगंज, पर्सामा  निवासी     मानबिय  भावना  धनी आदरणीय   उदारमनाज्युहरुले  जनै पुर्णिमा को पावन अवसर     आश्रमको    सेवा कार्यमा  सहयोगी  हात  बटाउनु  भएको  छ 

आदरणीय   Sanjay Thapaज्यु  रु.  ३०००
आदरणीय  भावना चौहानज्यु   रु. १०००
आदरणीय  आशा पौडेलज्यु   रु .१०००
आदरणीय  उशा प्रधानज्यु  रु .१०००

स - प्रेम योगदान  गर्नु  भएको  छ !

मानबिय सेवाको  कार्यमा  सहयोग  गर्नु  हुने  मानबताप्रेमी  मनहरुलाई  धेरै  धेरै साधुबाद  एवम सुख  शान्ती   र  सफलताको  धेरै  शुभ  भावना !!

सधैंभरी  सुखले  खान पुगोस
खुशी  मन  बनाउदै  मानबिय
सेवामा   योगदान / सहयोग  गर्न  पुगोस!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.