कुबेत - लुलु हाईपर मा कार्यरत साथी हरु द्वारा भर्खरै खोलियको संस्था "नेपाली जन एकता सेवा समाज कुबेत" मार्फत रु. 1,09,703 (एक लाख नौ हजार सात सय तीन) सहयोग रामचन्द्र बचाउ अभियानमा पठाईयो।
पठायको मिति :- 12 अगस्ट 2016
सहयोगी सम्पुर्ण ब्यक्ती हरुलाई हार्दिक धन्यबाद।
नोट:- आवस्यक रकम पूरा भैसकेको छ, कलेक्सन भयको रकम मात्र पठाउने तथा अब कलेक्सन गर्न रोक्नुहोला भनेर सुचना प्रकासित भैसकेको छ। बढी भयको रकम अन्य ब्यक्ती लाई सहयोग गर्ने भन्ने कुरा पनि बिशेष श्रोत मार्फत जानकारिमा आयको छ।
Post a Comment