गरीब की छोरी
बन्न सकीन कसैकी सच्चा बुहारी
बन्न सकीन कसैकी सच्चा बुहारी
कथा र ब्यथा।।।।।
जीवन के हो त . र को चाही मानीष हो भन्ने चीनीन्छ हाम्रो यो समाझ मा :

एउटी आमा ले छोरी संग आफ्नो जीवन मा भोगेका यस्ता तीता सत्य सुनाउछीन ॥॥
छोरी ल सुन मेरो काहानी ।।।।
छोरी ल सुन मेरो काहानी ।।।।
म एक गरीब परीवार मा जन्म लीएकी अभागी छोरी थीए । जुन आजसम्म पनी कसैको बुहारी बन्न सकीन ।।। कीन की मेरा बाबा आमाले मलाई कन्यादान गर्दा . दाईजो दान गर्न सक्नु भएन ...॥॥॥
त्यो समय मेरोलागी धेरै मुल्यबान थीयो .
स्कुल पढ्दै थीए मनमा हरेक सपना र कल्पना बोकी म पनी अरुजस्तै हाॅस्दै रमाउदै जीवनको अनौंठो लक्क्ष लीएर संधर्स गरीरहेकी थीए . बाबा को तेती धेरै सम्पत्ती नभएको ले भनेजस्तो लाउन र धेरै पैसा खर्चगर्न पुग्दैन थीयो . तैपनी जे - जस्तो छ त्यसैमा हामी सबै खुशी थीयौं .दुखै गरेर भएपनी हामी सबैलाई बाबा आमाले पढाउनु भएको थीयो . धनको दुख भएपनी मन को दुख कतै थीएन . खुशी र आनन्द जीवनमा प्रसस्ती थीयो .हाम्रो खुशीको लागी बाबा आमाले आफ्नो दुख लुकाउनु नै भएकोथीयो . मैले आफ्नो पढाईकोअध्ययन पनी कक्क्षा १० मा पुर्याई सकेकी थीए ।।
यही क्रममा मेरो जीवन मा पनी कोही आयो नौलो र अनौंठो साइनो लीएर . जुन साईनो ले मलाई हीडीरहेका ती गोरेटा हुरु लाई छाडी अन्तैसुन्दर रमणीय सहरको बाटो रोज्ने सपना देखायो :: हामी दुई बीचमा माया प्रेम बढ्दै गयो . एक अर्कालाई राम्रो संगले बुझेर . समाझको नीयम कानुन अनुसार हामीहरुले आफ्नोआफ्नो कर्तब्य लाई पुरागर्दै संगै जीवनका बाटाहरु सुरुवात गर्ने नीर्णय गर्यौं र दुबैको नीर्णय अनुसार . घरसल्लाह अनुसार . समाझको नीयम कानुन अनुसार बैबाहीक जीवन सुरुवात गर्नलाई उहाॅले आफ्नो गार्जन हरुलाई अनुरोध गर्नु भयो ॥॥॥॥तर ।।। कसैले नी स्वयीकार गर्नु भएन कोही खुशी हुनुभएन हाम्रो नाता र संबन्धलाई
सबैले मजाक मा उढाउनु भयों अस्वयीकार गरीयो उहाॅको घर बाट . कीनकी म एक गरीब की छोरी थीए ॥॥ तर उहाॅ ले मेरो साथ छाड्नु भएन . हामी दुइले खाएको त्यो कसम पुरा भयो .हामी दुईले संगै दुख सुख साथमा बोकी बैबाहीक जीवन मा प्रबेश गर्यौं . तर जुन दीन मैलै उहाॅको घरको दैलो भीत्र प्रबेश गरे सपनामा पनी नदेखेको भयानक डरलाग्दो मेरो काहानी त्यस घरभीत्र बन्न पुग्यो । तीरस्कार हेला आरोप दुख कठीनाई केही छुटेन मेरो लागी प्राहार गर्न साथै मेरा नीर्र्दोस बाबु आमालाई दोषदीन . दीन पनीमेरो लागीऔंशीको कालो रात बन्न पुग्यो सारा सपना चकनाचुर भएर टुटो साहारा कही कसैको छैन बाच्नु छ यो धर्तीमा कसैको लागी । सम्पती केहो बुझ्न सक्ने क्ष्यमता थीएन यो पापी दुनीयाँ कसैले मेरो पुकार बुझेन । गलेको थैकेको कसैले बुझेन ।
तीमी पेटमा आई सकेकी थीयौं छोरी
मेरो भोक तीर्खा र तीमी यो धर्तीमा आउने खबर कसैलाई वास्तै भएन ।गरीबकी छोरी को पुकार सुन्ने कोही भएन ।
समय बीत्तै गयो तीम्रो जन्म भयो तर कसैलाई कुनै वास्तै भएन ।तेस् पछी मलाई घरबाट नीकालीयो . हरेक दुख र ठक्कर खादै तीमीलाई लीएर मैले त्यो दैलो नाघेर नीस्कीन बाध्यहुनुपरो ... हुन त घरैभीत्र हुदापनी बुहारी को दर्जा कैले पनी पाईन मैले ।माया भन्ने कुन बस्तुको नाम हो त्यो नै बीर्सी सकेछु मैले
जब बाहीर नीस्कीए र हेरे यो संसार लाई अनी बल्ल थाहा भयो की गरीव की छोरी हुनु भन्दा धनी को भतुवा हुनु पो बेश मान्दो रहेछ यो समाझ ले . । म जस्ता नारी को लागी हैन रैछ यो कनुन र नीयम .॥॥ तेहीसोचेर तीमीलाई दुख गरेर पढाए आज सबैकुरा पुगीसरी छ धन सम्पत्ति नाम मान त्यों सब मान मेरो लागी हैन मैले कमाको सम्पती को हो आजपनी म बनेको छुईन बुहारी बनेको छ बुहारी त केवल मेरो सम्पत्ति ... र छोरी तीमी भोली गएर यो समाझको अन्धो कानुन संग लड्न सक म जस्ता हजार आमा दीदीबहीनी हरु आजको २१सौं सताब्दी मा पनी दईजो को कारणले कयौं नारी छोरी भएर त जन्म लीए यो धेर्तीमा तर कर्म भुमी मा कसैको जीवन मा प्रबेश गरेर माईती घर छाडेर पनी बीच बाटोमा अलपत्र परीरहेका छन् बुहारी बन्न सकेका छैनन् ॥॥ र यो अधीकार अब तीमीले पुरा गर्ने छौ ॥॥ हरेक गरीब की छोरी लाई बुहारी को अधीकार दीलाउने छौ. यही छ मोरो अन्तीम ईच्छा छोरी
के॥॥॥ गरीब॥॥॥ की ॥॥छोरी बन्न सक्छीन कसैको सच्चा असल बुहारी ॥॥॥
यो समाझ यो अन्धो कानुन तोडी
दीईजो प्रथा लाई न जोडी
चड्न सक्छीन गरीब की छोरी
अब डोली ॥॥॥॥

छेरी र बुहारी बरा बर हुन्
छोरी काख र बुहारी पाख कसैले नगरुन्
छोरी काख र बुहारी पाख कसैले नगरुन्
मानव अधीकार सबै बराबर
-गीता लम्साल
Post a Comment