सम्पुर्ण नेपाली दाजु, भाइ, दिदी, बहिनि, मिडिया तथा नेपाल सरकारलाई हाम्रो अनुरोध..!!
सूचना र सहयोग गर्नुहोस् ।
साउदीको जेलमा रहेको रामचन्द्र तिमल्सिना लाई मात्रै होइन बिगत पाँच बर्ष देखी जेलमा बस्दै आएका ध्रुव गुरुङ Dhurba Gurung लाई पनि सरकारले यथासिघ्र पहल गरि आफ्नो देसमा फर्काउने बाताबरण सिर्जना गर्नु पर्छ । गोर्खा जिल्ला केराबारी गाबिस वडा नम्बर ७ माथिल्लो भिर्सिङ छानास टोल स्थाइ बसोबास भएको एक नेपाली युवा ध्रुव गुरुङ बिगत ५ बर्ष अघि देखि ब्यक्ति हत्या आरोपमा साउदीको जेलमा रहदै आएका छन । गोर्खा केरबारी ७ स्थित उनका एक छोरा र श्रीमती उसैलाई कुरेर बसिरहेका छन उनका लागि बोलिदिने मिडिया छैन, संघ सस्थाहरु छैनन् त्यसैले साउदी अदालतले तोकेको समय भन्दा ८ महिना बढी जेल मा रहँदा पनि गुरुङ माथी लगाइएका गम्भीर मुद्दा सुनुवाइ हुन सकेको छैन । नेपाल सरकारले निस्पक्ष रूपमा ध्रुव गुरुङ लगायतका पीडित नेपाली उत्दार गर्नु पर्यो
[बिस्त्रीत जानकारिको लागि उनका दाजु लेक मान गुरुङ लाई सम्पर्क गर्नुहोला।
0581361441
- प्रदेशी रमेश कुँवर - साउदी
Post a Comment