April 10, 202506:52:53 PM

साउदी अरबको कानुनले फाँसिको सजाय सुनायको रामचन्द्र तिमिल्सिनालाई बचाउनको लागि चितवन युवा समूह कतार ले उठायको रकम नामावली सहित हेर्नुहोला तथा जुन सुकै देशमा भए पनि नजिकैको सँघ संस्था मार्फत सकेको सहयोग गर्नुहोला।

रामचन्द्र बचाउ अभियान मा सहयोग जुटाउने शिल्सिला जारी रहेको छ, आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ। 

मिति ७ अगस्त २०१६ देखि ३० दिन भित्र नेपाली रुपिया ३५ लाख ब्लड मनी पाकिस्तानी मृतक परिवारलाई दिन सकेमा राम चन्द्र तिमिल्सिनाको रिहाइ हुने खबर आएको हुदा निज लाई बचाउ अभियान चलाउने निर्णय गर्दै चितवन युबा समुह अन्तर्राष्ट्रिय समन्वय समितिको रोबारमा बस्दै चितवन युवा समुह दोहा कतार ले उक्त अभियानमा कतार मा रोजगारीको सिलसिलामा रहनुहुने सम्पुर्ण नेपालीहरु एकजुट भइ आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ |

रामचन्द्र तिमिल्सिना बचाऊ अभियानमा हाम्रो एस संस्था का कृयाशिल सदस्य श्री बिरु गुरुङ र बुद्ध प्रसाद दर्जी ज्यु को पहल मा कतारी रियल ६८४ सन्कलन भएको जानकारी गराउदछौ ! 

सम्पूर्ण सहयोगी महानु भाव हरु लाई हृदय देखी धन्यवाद र नमन गर्न चाहन्छौ !  
सहयोगी महानु भाब हरुको नामावली :

Chitwan Yuwa Samuha दोहा कतार





Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.