पाँच महान वाणीहरू

पाँच महान वाणीहरू
१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा
छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो,
अझ एक पटक गर्नु ।
- थोमस एडिसन
२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि
सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा
उत्तम सम्बन्ध हो ।
- गौतम बुद्ध
३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू
प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ ।
- कन्फ्युसियस
४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार
भनेको निशर्त प्रेम र स्विकारोक्ती हो ।
- ब्राइन ट्रेसी
५. विना साहस तिमीले यो संसारमा केही गर्न
सक्दैनौ । यो जीवनको महानतम गुण हो ।
- अरस्तु

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.