तपाई भगवानमा विश्वास गर्नु हुन्छ ? तपाई दान र पुन्य कमाउन चाहानुहुन्छ ? यदि यसो हो भने आउनुहोस र मन खोलेर सहयोग गर्नुहोस । बाढी पहिरोले धेरैको घर बगाएको छ । मानिसको जीवन लिला समाप्त पारेको छ । लगाएको बालीमा खोला कुदेको छ । बनाएको घर नदिमा खसेको छ । यस्तो अवस्थामा तपाई हाम्रो सानो सहयोग पनि पिडितका लागि ठुलो भई दिन्छ । झापाली समाज कुवेतले ती प्राकृतिक विपती पिडितहरुका लागि सहयोग संकलन अभियान शुरु गरेको छ । तपाई पनि सहभागी भएर सहानुभूति दर्शाउनुहोस ।
दैविप्रकोप राहत संकलन समिती
सम्पर्कको लागी:-
संयोजक: काशी लामा - 66428660
सदस्य सचिव: प्रेम कार्की - 66917668
सदस्यहरु:
नारायण भट्टराई - 65757733
युवराज भण्डारी - 50635390
लोमस बास्तोला - 66976730
आर्थिक बिनियोजन तथा सल्लाहकार:
तोयानाथ दाहाल - 65550680
कुमार झापाली - 99451314
छत्र कार्की - 60025662
अर्जुन बस्नेत - 66298920
संकलन भयको रकमको जानकारी नामावली सहित दिनेछौं।
-झापाली समाज कुबेत नेपाल
Post a Comment