रोल्पा जलजला सेवा समाज कतार द्वारा विविध सास्कृतिक कार्यक्रम आयोजना ।

रोल्पा जलजला सेवा समाज कतार द्वारा विविध सास्कृतिक कार्यक्रम आयोजना ।
लक्ष्मण रसाइली
कतार।
इस्लाम धर्मावलम्बीको महान पर्व बकर इद को अबशरमा रोल्पा जलजला सेवा समाज को आयोजना मा कतार मा सेप्टेम्बर ,१६शुक्रबार को दिन   भाग्यशाली चिठ्ठा एबम बिबिध सास्कृतिक कार्यक्रम को आयोजना गरियको छ।रोल्पा जलजला सेवा समाज  कतार मा आबद्द सदश्य तथा सम्पुर्ण  प्रबाशी हरु मा उपस्तिथि को हार्दिक आमन्त्रण गरिन्छ।
मिति:१६,सेप्टेम्बर ०१६
स्थान :अल नकवायन रेस्टुरेन्ट नज्मा,दोहा।
समय:दिउँसो ११बजे देखि बेलुकी ६बजे सम्म।
                        अध्यक्ष
                     वसन्त थापा
   रोल्पा जलजला सेवा समज कतार।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.