अनाथ बालबालिकाको लागि दर्शने र मनमायाको भब्य प्रस्तुती

अनाथ बालबालिकाको लागि दर्शने र मनमायाको भब्य प्रस्तुती

मेरिबास्सै तथा कमेडी गाईज बाट निक्कै चर्चा कमायका "दर्शने" सुरेस थापा तथा पछिल्लो समयमा छोटो समयमै निकै चर्चित बन्न सफल कमेडी गाईज कि "मनमाया" अनिता दंगाल ले यहि असौज  १५ गते ज्ञानेस्वरमा भब्य कार्यक्रममा प्रस्तुती दिने  भयका छन ।

Opera tunes presents को आयोजनामा हुने यश कार्यक्रममा दर्शक हरुले हाँसो रोक्न सक्नुहुनेछैन ।

समाज र रास्ट्रको हितमा हुने कुनै पनि कार्यक्रम हरु बाट यो जोडिलाई निक्कै आनन्द मिल्ने कुरा जानकारी दिनुभयको छ।

कार्यक्रमा हाँसो ब्यङ्ग बाहेक सन्देश मुलक प्रस्तुती तथा अन्य साँस्कृतिक कार्यक्रम पनि रहने कुरा कलाकार अनिता दंगालले missyounepal .com सँग कुरा गर्दै जानकारी दिनुभयको छ।

कार्यक्रम निक्कै सफल बनोस र अनाथ बालबालिका हरुको लागि धेरै सहयोग जम्मा हुन सकोस हाम्रो कामना।

कार्यक्रम आयोजना गर्नुहुने Opera tunes presents का डाईरेक्टर मेघा केसि ज्यु लाई हार्दिक धन्यबाद दिन चाहन्छौं।

पुनस्च:-
मिति:-असौज १५ गते
स्थान:-ज्ञानेश्वर (Regency Banquet)
समय:-दिनको २ बजे

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.