April 13, 202512:50:29 PM

रोल्पा जलजला सेवा समाज दोहा कतार द्वारा आयोजित भाग्यसालि चिट्ठा कार्यक्रमका बिजेताहरुलाइ पुरस्कार बितरण सम्पन्न।

रोल्पा जलजला सेवा समाज दोहा कतार द्वारा आयोजित भाग्यसालि चिट्ठा कार्यक्रमका बिजेताहरुलाइ पुरस्कार बितरण सम्पन्न।

लक्ष्मण रसाइली
कतार।
यस दोहा कतार मा रहेको रोल्पालिहरुको साझा संस्था रोल्पा जलजला सेवा समाज दोहा कतार ले  आज मिति २०७३ साल असोज ७ गते तदानुसार २३ सेप्टेम्बर २०१६ शुक्रवारका दिन यस संस्थाका अध्यक्ष बसन्त थापाको अध्यक्षता र यसै संसथा का संयोजक सुर्य बहादुर बिकको संयोजकत्व मा अनि संस्थाका सह कोषाध्यक्ष सिवलाल केसि,संस्थाका सदस्य कृष्ण घर्तिमगर,गंगा रोका,रामु गुरुङ, टेकराज थापा,होम कुमाल,जिवन दर्जि,देबिलाल खड्का,जगमान खत्रि,आदेश मगर को उपस्थितिमा बिजेताहरुको पुरस्कार बितरण कार्यक्रम समपन्न भयको छ।

पुरस्कार बितरण क्रममा समाज अध्यक्ष बसन्त थापा र संयोजक सुर्य बहादुर बिक  द्वारा बिजेताहरुलाइ पुरस्कार सहित सम्मान पत्र ले सम्मान गरिएको छ र बिजेताहरुमा प्रथम पुरस्कार ३२ इन्च एल सी डि चिट्ठा नम्बर २२२४  का रामु गुरुङ लाई ,दोस्रो पुरस्कार एल सि डी ३२ इन्च चिट्ठा नम्बर ०६९९ का अनिल वलि लाई ,तेस्रो पुरस्कार एल सि डि ३२ इन्च चिट्ठा नम्बर ०९८३ का टेकराज थापालाई ,चौथो पुरस्कार क्यमेरा चिट्ठा नम्बर १७४२ का होम कुमाललाई ,पाचौ पुरस्कार क्यामेरा चिट्ठा नम्बर १२७९ का बुद्धिबल जिएम लाई , छैटौ पुरस्कार घडि चिट्ठा नम्बर २३९९का प्रकास योगिलाई , सातौ पुरस्कार घडी चिट्ठा नम्बर २०३९ का अबिनास श्रेष्टलाई  आठौ पुरस्कार घडि चिट्ठा २२८०  जिवन दर्जिलाई बितरन गरियको छ।  साथै बिजेता हरु सबै ले रोल्पा जलजला सेवा समाजले राखेको  कार्यक्रम बाट बेजता भएकोमा खुसि ब्यक्त गर्दै ब्यक्तिगत या संस्थागत रुपमा सहयोग गर्ने बिचार राख्दै धन्यबाद ग्यापन गरेका छन।

पुरस्कार बितरण  समापन गर्दै संस्थाका अध्यक्ष बसन्त थापाले समाजको तर्फबाट बिजेता सबैमा बिजेता सफल भएकोमा हार्दिक बधाई तथा धन्यवाद प्रकट गर्दै यसरि नै अगामि दिनहरुमा एकआपसि सम्बन्ध रहिरहनेछ भन्दै खुशी ब्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन समाजका महासचिव चोम बिष्ट गरेका थिए।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.