जन्मदिनमा पुन्यकाम !! बृद्दआश्रमका बृद्द हरुलाई सम्मान गर्दै खान खुवाईन ओशिनले।

जन्मदिनमा पुन्यकाम !! बृद्दआश्रमका बृद्द हरुलाई सम्मान गर्दै खान खुवाईन ओशिनले।

जन्म दिनको हार्दिक मंगलमय शुभकामना ओशिन ।

चितवन समाज इजरायलको अध्यक्ष शान्ता अधिकारी ज्ञवाली तथा समाज सेवी राम प्रसाद ज्ञवालीको सुपुत्री ओशिन ज्ञवालीको शुभ जन्मदिनको पावन अवसरमा आमा ,बुबाको समाज सेवाबाट प्रेरित हुदै आफुले जन्मदिनमा साथी भाई सग रमाइलो गर्दै खर्च गर्ने पैसा समाजमा जहाँ दुखि पिडित छन् त्यहा दिएर जन्मदिन मनाउने प्रण गर्दै ओशिनजी ले आज काठमान्डौँको एक मातातिर्थ बृद्दआश्रममा बृद्द हरुलाई सम्मान गर्दै खान खुवाउनु भएको छ l समाजको बिकाश र भाई चाराको सम्बन्ध कायम राख्न सदा तल्लिन समाज सेवी सस्थाको अध्यक्ष बाट सधै समाज सेवा भईरहेको हामी सबैलाई अभगत नै छ, तर परिवार भित्रका सदस्यले पनि समाज सेवाको बाटो चुन्दा हामी गर्भान्बित भएका छौ l आज उहाको छोरीको जस्तो विचार भोलिको दिनमा सारा नेपालीको होस् हामी यहि कामना गर्दछौ l

अन्तमा :- सुश्री ओशिन जी को जन्मदिनको हार्दिक हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ l

धन्यबाद
चितवन समाज इजरायल lll

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.