कर्मचारी आवश्यक्ता - सेयर गरेर सबैलाई जानकारी दिनुहोला।

कर्मचारी आवश्यक्ता

सात वर्ष देखि सञ्चालनमा रहेको मध्यनेपालको लोकप्रिय  यस देवचुली टेलिभिजनको प्राविधिक सुधार र स्तर वृद्विसंगै राष्ट्रिय टेलिभिजनको रुपमा  विस्तार गर्ने तयारीमा रहेको जानकारी गरिन्छ । तसर्थ टेलिभिजनका लागि थप जनशक्ति आवश्क्ता परेकोले ईच्छुक महानुभावहरुलाई आवेदन दिनुहुन अनुरोध छ ।

आवश्यक जनशक्ति (पद र योग्यता)

१. स्टेशन कोर्डिनेटर : १ जना
योग्यता : स्नातक, अनुभव : व्यवश्थापन क्षेत्रमा रहेर कम्तिमा ५ वर्ष कार्य गरेको हुनुपर्ने ।
२. कार्यक्रम संयोजक : १ जना
योग्यता : स्नात्तक, अनुभव : मिडिया क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको हुनुपर्ने । 
३. कार्यक्रम प्रस्तोता : ५ जना
योग्यता : आई ए वा सो सरह । अनुभवीलाई प्राथामिकता दिईनेछ ।
४. समाचार संयोजक : १ जना
योग्यता : स्नात्तक, अनुभव : मिडियामा काम गरेको कम्तिमा ५ वर्ष अनुभव भएको ।
५. अनलाईन समाचार ससंयोजक : १ जना
योग्यता : स्नातक, अनुभव : समाचार सम्पादनको क्षेत्रमा कम्तिमा ५ वर्ष कार्य अनुभव हुनुपर्ने ।
६.बजार व्यवश्थापक : १ जना
योग्यता : स्नातक (बाणिज्यशास्त्रमा) , अनुभवीलाई विशेष प्राथामिकता दिईनेछ ।
७. समाचारदाता : ५ दाता
योग्यता : आईए वा सो सरह । समाचार लेखन, कप्युटर सम्बन्धि आधारभूत ज्ञान हुनुपर्ने । रिपोर्टिङ्गका लागि आवश्यक श्रोत साधन भएकालाई विशेष प्राथामिकता दिईने छ । 
८. भिजुवल ईडिटर : २ जना
योग्यता : आईए वा सो सरह । कम्प्युटरमा राम्रो दखल भएको । अडियो, भिडियो मिक्सिङ्ग, ईडिटिङ्ग सम्बन्धि राम्रो ज्ञान भएको । 
९. बजार प्रतिनीधि १० जना
योग्यता : एस एल सी
१०. रिसेप्सन : १ जना
योग्यता : आई ए वा सो सरह । कम्प्युटर सम्बन्धि आधारभूत ज्ञान भएको हुनुपर्ने ।
११. भाषा–भाषी कार्यक्रम प्रस्तोता
मगर, गुरुङ्ग, थारु, नेवारी, संस्कृति, कुमाल, दरै, बोटे, माझी, मुसहर, भोजरपुरी, मैथिली, भुजेल
योग्यता : आइए वा सो सरह, सम्बन्धित भाषा लेख्न र बोल्न जान्ने ।

आवेदनका लागि आवश्यक कागजातहरु :

१. आवेदन पत्र
२. व्यक्तिगत विवरण ( वायोडाटा)
३. योग्यता तथा अनुभव प्रमाणत्रप
४. नागरिकता प्रमाणपत्र ।
५. सेवा सुविधा संस्थाको नियम अनुसार हुनेछ ।
                                                                     
थप जानकारीको लागि
देवचुली टेलिभिजन
प्रशासन शाखा
कावासोती–८
फोन : ०७८५४०९१२, ५४१०७७, ९८५७०४१९१२
इमेल : devchulitv1@gmail.com, devchulitelevision@gmail.com
hotnews.kb@gmail.com, 

(पुनश्च : उपयुक्त आवेदक नपरेमा सो पदका लागि पदपूर्ति गर्न व्यवश्थापन बाध्य हुनेछैन ।)

जानकारी केबि राना जि को फेसबुक बाट।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.