अन्तर्राष्ट्रिय कलाकार मन्च,बहराइन को सुचना

सुचना ।  सूचना ।।  सूचना ।।।

हाम्रो गौरवमय संस्था "अन्तर्राष्ट्रिय कलाकार मन्च,बहराइन (शाखा)" को बैठक यहि आउदो मिति 09-09-2016 शुक्रबार को दिन मानामा स्थित ताज नेपाली रेस्टुरेन्ट मा हुने भएको ले साथै संस्था का बिबिध गतिबिधी,आन्तरिक बिषय , अपुर्ण रहेको कार्यसमिति लाई पुर्ण बनाउने, केही कार्यसमिती मा फेरबदल गर्नुपर्ने,बचतकोस को निर्माण लगायत विभिन्न बिषय मा बृहत छलफल गर्नु पर्ने भएको ले सम्पुर्ण पदाधिकारी ज्यू हरु,संस्था का सल्लाहकार ज्यू हरु,सदस्य ज्यू हरु लगायत तमाम जो हाम्रो संस्था सग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आवद्ध हुनुहुन्छ। समय मिल्ने जति सबैले उपस्थित जनाइदिनु हुन यसै सुचना मार्फत अनुरोध गर्दछौ। धन्यवाद ,

समय :- दिनको ठिक 2 बजे

स्थान :- ताज नेपाली रेस्टुरेन्ट, मानामा

मिति :- 09-sep-2016, शुक्रबार

सम्पर्क :- 36885220, 36160994

अन्तर्राष्ट्रिय कलाकार मन्च , बहराइन (शाखा ) परिवार

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.