स्व. चेतनारायण अर्यालको वार्षिक पुण्य तिथिमा भगवती आमा समुह र भगवती युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम यही मिती २०७३ भाद्र ३१ गते शुक्रबार बिहान ११:०० बजे देवचुलि-१०,भगवती टोल,नवलपरासि (अर्याल निवाश )मा राखिएको हुँदा इच्छुक सम्पूर्णहरुमा रक्तदान गरिदिनुहुन अनुरोध गर्दछु ।
- Raju Chapagai Anant
फोन नम्बर :- 9847095978
फेसबुक सम्पर्क :-https://m.facebook.com/story.php?story_fbid=1165551936849016&id=100001826623138
Post a Comment