हाम्रो केन्द्रलाई भोकमरीले सताईरहेको छ -(चेपाङ केन्द्र) #सहयोग #पाउँ।

हाम्रो केन्द्रलाई भोकमरीले सताईरहेको छ । जति जति दिन ढल्दै जान्छ, हामीलाई खानेकुराको चिन्ता बढ्दै जान्छ ।
किन हो कुन्नी, मन एकोहोरि रहन्छ, चिन्ता सँधै खाद्यान्नकै छ । आज फेरि स्टोर भित्र छिरेको स्थिती दयनीय देखें ।

भक्कानिएको मन सम्हाल्न गाह्रो परिरहेको छ । स–हृदयीमनहरुलाई नमन गर्दै फेरि पनि सहयोगको याचना गरिरहेका छौँ ।

दशैं बिदा भएपछि बालबालिकाहरु घर जान्छन, त्यतिबेलासम्मको लागी २५ बोरा चामल भए प्राण धानिने थियो र हाम्रो अभियान पनि निरन्तर अघि बढिरहन्थ्यो ।

यो पाँच बर्षिय अभियानमा यति धेरै कष्ट कहिल्यै पनि आईलागेको थिएन । के भयो के भयो, बुझ्नै गाह्रो पर्यो ।

सहयोगको लागीः
-९८४५२२१४३२ (केपिकिरण शर्मा)
-९८५५०६५१९६ (दिपेन्द्र बडुवाल)
-९८५५०६३२७० (शिशिर सिंखडा)
-९८५५०८०२९१ (होमनाथ सापकोटा)
-९८५५०५१४१६ (अनिल ढकाल)
-९८५५०६५४३५ (बिमल खतिवडा)
- चेपाङ केन्द्र
https://m.facebook.com/story.php?story_fbid=1216936958357221&id=100001227860334

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.