बिगत ६बर्ष देखि साउदी अरबमा बन्दी जीवनमा रहेकी एक नेपाली चेलिको उद्दार।
लक्ष्मण रसाइली ,दोहा
बाध्यता र बिबशता मा लुकेका सपना हरु अरब आयर बन्दी मा सिमित नहोलान भन्न सकिन्न।बिना स्वीकृती दलाल बाट भारत भयर वैदेशिक रोजगार मा साउदी अरब पुगेकि देउराली जुकेपानी नवलपरासी कि दिपिका राणा (रुपा दमाई,सिन्धुपाल्चोक )पासपोर्ट को नाम भयकी राना भारत हुँदै साउदी अरब पुगेकी राना को उद्दार गरि स्वदेश फर्काएको ।६बर्ष पहिले भारत हुँदै साउदी पुगेकी राना एउटा घरमा बन्दी जीवन मा रहेकी राणा लाई जनप्रगतिशिल मोर्चा साउदी र नेपाली दूतावास साउदी द्वारा उद्दार गरि स्वदेश फर्काइएको छ।उनी ६बर्ष देखि एउटा घर मा बन्दी मा थिइन ।उनको जनप्रगतिशिल मोर्चा साउदी र राजदुताबाश साउदी अरब को पहल मा उनलाइ नेपाल फर्काइएको ज.प्र.मो.साउदी का महासचिव युबराज कार्की ले जानकारी दिनु भयको छ।
Post a Comment