"मेरिबास्सै" पछि "कमेडी गाईज" बाट दर्शकको पृय बनेका जोडि दर्शने र मनमाया अब "डिट्ठासाब" हास्य टेलि शृङ्खलामा पनि हेर्न पाईनेछ। (सुटिङ तस्बीर सहित)

"मेरिबास्सै" पछि "कमेडी गाईज" बाट दर्शकको पृय बनेका जोडि दर्शने र मनमाया अब "डिट्ठासाब" हास्य टेलि शृङ्खला मा पनि देखिने भयका छन ।

"सिद्धान्ते" र "आदर्शकुमारी"को भुमिकामा सुरेस थापा (दर्शने) तथा अनिता दंगाल (मनमाया) को अभिनय थपियपछी डिट्टासाब अझै उत्कृस्ट हुने अनुमान पक्कै लगाउन सकिन्छ। 

कार्यक्रम प्रत्येक सनिबार ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको छ।

सम्पुर्ण युनिट लाई सफलताको कामना ।

नयाँ गेटअप मा देखिन लागेका यी जोडि को केही सुटिङ तस्बीर हरु हेर्नुहोला।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.