दिनको पाँच रुपैयाबाटै मानवसेवा आश्रमलाई ९,६०० मासिक सहयोग

दिनको पाँच रुपैयाबाटै मानवसेवा आश्रमलाई ९,६०० मासिक सहयोग

पतञ्जली योग केन्द्र सामाखुशीले मानवसेवा आश्रमलाई सहयोग हेतु दिनको पाँच रुपैया अभियान नै सञ्चालन गरेको छ । ०७२ माघबाट योग केन्द्रका साधकहरुबाट दिनको पाँच रुपैया अर्थात महिनको एक सय पचास रुपैया संकलन मानवसेवा आश्रमलाई सहयोग गर्ने गरेको योग परिवारले आज साधकहरुबाट असोज महिनामा संकलन भएको रकम ९,६००/- लाई आश्रममा हस्तान्तरण गर्नु भएको छ ।

सवैजनामा यस किसिमको परोपकारीको भावनाको विकास हुने र मात्र महिनामा थोरै रकम आÇनो अनावश्यक खर्च कटाएर समाजसेवामा लगाउने संस्कृतीको विकास हुने हो भने यो मुलुक कसले बनाईदेला भनेर अरुको मुख ताक्न पर्ने थिएन । सादर नमन ति माहान आत्माहरुलाई जसले यो हेर्दा सानो जस्तो देखिने तर अत्यन्तै महत्वपुर्ण अभियानको सुरुवात गर्नुभयो ।  योग परिवारका प्रमुख श्री सुवर्णलाल चित्रकार गुरु,सधकहरु श्री गायत्री चित्रकारज्यू, श्री जमुना लामाज्यू, श्री गीता साप्कोटाज्यू, श्रीकृष्णा उपाध्यायज्यूमा जसले यस अभियानमा महत्वपुर्ण भुमिका निर्भाह गर्नुभयो  तथा यस अभियानमा सक्रिय सहभागीता जनाउने सम्पुर्ण साधकसाधिकाहरुमा विशेष धन्यबाद।

-मानबसेवा आश्रम काठमान्डौं को फेसबुक बाट साभार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.