झापाली समाज कुवेतले भिन्ना भिन्दै दुई ठाउमा आर्थिक सहयोग

झापाली समाज कुवेतले भिन्ना भिन्दै दुई ठाउमा आर्थिक सहयोग

झापाली समाज कुवेतको आज ०९ सेक्टेम्बर २०१६ शुक्रबारका दिन माशिक मिटिंग समाजका सल्लाहाकार सदस्य कुमार झापाली ज्युको निवासमा समाजका अध्यक्ष तथा दैविप्रकोप राहत संकलन समितीका संयोजक श्री कासी लामा ज्युको अध्यक्षतामा संम्पन्न भएको छ |

झापाली समाज कुवेत द्रारा संचालन गरिएको बाडी पहिरो पिडित राहात संकलन कार्य आजकै मितिबाट स्थगित गर्दै बाडी पहिरोबाट ग्रशित पिढितहरुलाई उध्दार गर्ने सहयोगी मन र हातहरु ११७ जना हुनुहुन्छ र केही दिनमै सहयोगी दाताहरुको नामावली सार्वजानिक गर्ने छौ  | उक्त सहयोग गर्नु भएको रकमलाई भिन्ना भिन्दै दुई ठाउमा आर्थिक तथा राहात सहयोग गर्ने भनी दैविप्रकोप राहत संकलन समितीले  निर्णय गरेको  छ | पिडितहरुलाई राहात दिनको लागी गुल्मी जिल्लाको दुनाम गा.बि.स.स्थित ५२ घरलाई लक्षित गरी यहि बडा दशैको पूणिमा असोज २९ गते शनिबारका दिन राहात वितरण गर्ने र तेस्कै केही दिनमा बाग्लुंग जिल्लाको शिवशक्ति प्रा.बी. देबिस्थान ७/ बेङ्रीखोला मा दिने भनि निर्णय गर्दै सार्वजानिक गरिएको छ |

यस बाडी पहिरो पिडितहरुको सहयोगको लागी राहात संकलनमा साथ सहयोग गर्नु हुने प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगी  मन र हातहरु प्रती  यस झापाली समाज कुवेतले सदैब धन्यबाद दिन चाहान्छ |

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.