सूचना- बृहत भेला तथा रात्री भोजमा उपस्थिति भई दिने बारे

सूचना ।  सूचना  ।। सूचना ।।।

बिषयः- बृहत भेलामा उपस्थिति भई दिने बारे।

महोदय,

उपरोक्त सम्बन्धमा कोरियनहरूको महान पर्व छुसकको अवसरमा   लमजुङ परिवार दक्षिण कोरियाद्दारा बृहत भेला तथा रात्री भोजको आयोजना गर्न गइरहेको हुदाॅ निम्न मिति, समय र स्थानमा उपस्थित भ्ई दिनु हुन  कोरियामा रहनु हुने समपुर्ण लमजुङबासीहरू,कार्यसमिति सदस्यहरू, सल्लहकारहरू,खेलाडी, तथा शुभचिन्तकहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

मिति :- यही सेप्टेम्बर 16 तारिख छुसकको तेस्रो दिन।
समय :- बेलुका 8 बजे~
स्थान :- लमजुङ परिवारको आभास गृह (सेल्टर )सेम्ने, ओईजम्बु

लमजुङ परिवार द कोरिया

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.