सनम लामाको उपचारको लागि नेपाली जन एकता सेवा समाज कुवेतको सहयोग

दमक – ६ झापाका सन बहादुर तामाङ (सनम लामा) को उपचार को लागि नेपाली जन एकता सेवा समाज कुवेतले नेपाली चौध हजार सहयोग गरेको छ।कतार को एक कम्पनी मा बिगत ६बर्ष देखि कार्यरत लामाको गत मार्च मा एक्कासी स्वास्थ्य मा खराबी आयको थियो। उनलाइ कतारको अल्खोर अस्पताल र रुमिल्लाह अस्पतालमा करिब ६ महिना राख्दा समेत स्वास्थ्य सुधार नभए पछि उनलाइ केही दिन अघि काठमाडौं को ग्लोबल अस्पतालमा पठाइएको छ ।

उनलाइ स्वदेश पठाइए संगै स्वदेश मै उपचार का लागि लाग्ने रकम अभाब भय संगै सबै मा सहयोगको लागि अपिल गरेका छन।र उनको सहयोग को लागि अहिले विभिन्न ठाँउ बाट रकम संकलन भै रहेको छ।त्यस्तै नेपाली जन एकता सेवा समाज कुवेत ले पनि उपचार खर्च को लागि सक्दो रकम सहयोग गरेको सेवा समाज का कोषध्यक्ष्य दिपक भुसाल ले जानकारी दियका छन।र अहिले सनम लामा भने झापा स्तिथ लाइफ लाइन हस्पिटल मा छन। -DB




Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.