अर्घाखाँची प्रवासी समाज बहराइनका सस्थापक सदस्य धन बहादुर भुसाललाई उपचारको लागि आर्थिक सहयोगका लागि अपिल ।।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ५ वाङला घर भई हाल बहराईनमा बिगत आठ बर्ष देखि एसबी आल्मुनियम कम्पनीमा कार्यरत बुबा लोक बहादुर भुसाल आमा जानुका भुसाल को छोरा बर्ष ३८ का धन बहादुर भुसालको सेक्टेम्बर ०२/०९/०१६ का दिन आफ्नै कम्पनी मा काम गर्दा गर्दै खाना खाने समयमा एक्कासी हेट्याट्याक भएको हुनाले समयमै सल्मानिय हस्पिटल भर्ना भइ उपचार भैरहेको छ र डाक्टरको भनाइ अनुसार उहालाई मुटुको अप्रेसन गर्नुपर्ने भएको हुँदा सो अप्रेसन गर्न ४५०० डिनर जत्ती लाग्ने र पीडितको आर्थिक अवस्था अत्त्यान्तै नाजुक रहेको ले स्वयं आफुले उपचार गर्ने नसक्ने भएको कारणले गर्दा अर्घाखाँची प्रवासी समाजलाई सहयोग संकलन गरि आफ्नो ज्यान बचाउन अपिल गर्नु भएको थियो अरुको दु:ख पिडा देखेर यो संसारमा को मुस्कुराउन सकेको छ र? जीवनमा सधैं अरुको पिडा आफ्नो सम्झने घन बहादुर भुसाल आज आँफै पिडामा पारीरहेको आफ्नो हैसियता भन्दा बढी नै खर्च हुने हुँदा आज हामी हातेमालो गरी उहाको जीवनमा खुशीयाली लिउनु मानबिय कर्त्बय महसुस गर्दै सम्पूर्ण लाई आफु सक्दो सहयोग गरिदिनु हुन अनुरोध गरेका छौ। सल्मानिय अस्पतालमा उपचार भैरहेका धन बहादुर भुलाल लाई हामीले आफु सक्दो सहयोग गरे उहाको जीवन पुन: स्वथ्य रहने डाक्टर को सल्लाह आए पश्च्यात अर्घाखाँची प्रवासी समाज बहराइनको संयोजकत्वमा सहयोग संकलन अभियान चलाएको छौ।
बहराइनमा स्थापित सामाजिक संघ सस्था राजनीति भात्री संगठन तथा समाजसेवी ब्यबसायी सबैमा सहयोगी हात अघि बढाइ आफुसक्दो सहयोग गरि उहाँको जिवन बचाउनको लागी अनुरोध गर्दछौ। साथै अन्य देशहरू बाट पनि सहयोग गर्न इच्छुक सबैले शाइन रेसुङा डेभलपमेन्ट बैंक शाखा अर्घाखाँची खाता न.(002007001250380000) मा सिधै जम्मा गरि सहयोग गर्न सक्नु हुनेछ । धन्यवाद ।।
थप जानकारी को लागि :-
धन बहादुर भुसाल फोन नम्बर ००९७७-९८४७३४४९९८- नेपाल
३३८४९३८८ - युबराज के सि
३६१०७२०२ -रामु खनाल
३६२७१५९५ -कमल घिमिरे
३३८८२२४१ -शिव थापा
36147641- सुर्य थापा
साभार:- अर्घाखाँची प्रवासि समाज बहराइन बाट
Post a Comment