आयुर्बेदिक औषधि अन्तर्गत अम्बा (बेलौती) को पात लाई पनि अति महत्वपुर्ण मानियको छ,
आजकल संसारका धेरै मानिसमा कपाल झर्ने समस्या ब्याप्त छ, मानसिक तनाब,मिनिरलको कमि, सरीरलाई चाहिने आवस्यक भिटामिन युक्त खानाको कमि या बढी, अत्याधिक औषधि हरुको प्रयोग तथा अन्य विभिन्न करणहरुले गर्दा साना देखि ठूलो उमेरका ब्यक्ती हरुमा कपाल झर्ने गर्दछ।
धेरै कोसिस गर्नुभयको होला , तर पनि भने जस्तो लाभ छैन भने अब एक पटक अम्बाको पात प्रयोगमा ल्याउनुस, अवस्य पनि राम्रो गर्ने छ ।
सामाजिक संजालबाट लिइयको यो जानकारी प्रभाबकारी भयको खन्डमा सबैलाई जानकारिको लागि सेयर गर्नुहोला।
Post a Comment