सबै रहर हैन जिन्दगीमा अनाथ असाय पीडित दुखी हुने बाध्यता पनि हुन्छन ।
साहाराको घरमा सहयोग गर्र्ने ईच्छा राख्नु भएको रहेछ भने साहाराको घर हजुरजस्तै मनका धनीहरुको साथ र सहयोग बाट सञ्चालन हुदै आईरहेको छ । यि नानुहरुको उज्जवल भविष्यका लागी हजुरले आफ्नो ठाँउ बाट सक्दो सहयोग गर्नु होला । हामी सङ्ग 14 जना छोरीहरु छन् । यो सब्बै नानीहरू तपाई म हामी सब्बै को हो यो नानीहरूको उज्ज्वल भबिस्य निर्माण गर्न हामी सब्बैको दायित्व हो । हामी लागिपरेका छौ नानीहरू को भबिस्यको लागि यदि तपाई हरु पनि साहारा को नानीहरूलाई निस्वार्थ भै सहयोग गर्न चाहनुहुन्छ भने तपाई आफ्नो अनुकुल हेरी साहाराको घरमै आएर सहयोग गर्न सक्नु हुन्छ वा हाम्रो अभियान्त साथीहरु सङ्ग सम्पर्क गरि सहयोग गर्न सकिन्छ ।
Agricultural Development Bank Ltd (Narayangardh branch)
Acc Name: Orphan children organization And SH
Acc No : 05-089-01091059-01-3
bharatpur 11 chitwan
office no 056 532026
Post a Comment