समाज सेवामा "एभरेष्ट नेपाल युथ एसोसिएसन कतार"


समाज सेवामा "एभरेष्ट नेपाल युथ एसोसिएसन कतार"  

सामाजिक उत्थानका कार्यहरूमा अग्रणी भूमिका खेल्दै आएको यस "एभरेष्ट नेपाल युथ एसोसिएसन कतार" का अध्यक्ष श्री उत्तम गुरुङ ज्यु बाट रु. ३०,०००/-(तीस हजार) तथा युवा संयोजक श्री सगुन राना ज्यूको संयोजकत्वमा यस संस्थाका युवा सदस्यहरूबाट संकलित रकम ने.रू. १५,०००/- (पन्ध्र हजार नेपाली रूपैया) गरि जम्मा रु ४५,०००/- (पैंतालीस हजार) एम्बुलेन्स सेवा सञ्चालनको निमित्त 'दाङ्ग देउखुरी सेवा समाज' द्वारा १२ सेप्टेम्बर २०१६ मा आयोजित ईदको शुभकामना आदन प्रदान कार्यक्रममा उक्त सामाजिक कार्यमा प्रोत्साहन स्वरूप स-गौरव प्रदान गरिएको छ । यश अघि पनि थुप्रै ठाउँ हरुमा यश संस्थाले सहयोग गर्दै आयको थियो। 
संस्थाको बारेमा बुझ्न तथा आवद्द हुनको लागि सम्पर्क गर्न सक्नुहुनेछ। 

एभरेष्ट नेपाल युथ एसोसिएसन कतार ( फेसबुक पेज:- #Everest #Nepal)
अध्यक्ष:-उत्तम गुरुङ
फोन नम्बर 50129900,33047356




Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.