हे शुद्ध चित्त , हे बुद्ध चित्त , हे दयालु मन तपाईहरुको जय होस !

हे  शुद्ध चित्त , हे  बुद्ध चित्त , हे दयालु मन  तपाईहरुको  जय होस !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको लोथर गाविस ९को कान्दामा संचालीत कुमार बलराम स्मृति छात्रावासमा अध्यनरत १३४  जना अति सिमान्तकृत गरिब चेपांग बालबालिकाहरुकालागी शिक्षामा पहुँच गराउनहेतु त्यहाँको भौगोलिक बनावट तथा उनीहरुको आर्थिक अवस्था मध्यनजर गरि बिद्यालय जाने वाताबरण कालागि संचालित "साथिकालागी साथी" कार्यक्रममा सहभागीता जनाउदै , उक्त छात्रावासमा बसेर हाल अध्यायन गरिरहेका कक्षा २ मा अध्यनरत  दिल कुमार  प्रजा र  ३ मा अध्यानरत सुश्रीमिनु मायाँ प्रजालाई    हाल कनेक्टिकट हार्डफोर्ड निवासी , लक्ष्मी प्रतिष्ठानका का आजीवन सदस्य श्री माधव +शारदा  आत्रेय दम्पतीबाट  एक बर्षकालागी खान बस्न पढनकालागी आबस्यक $ १०००। ०० लक्ष्मी प्रतिष्ठानमा   उपलब्ध गराउनु भएको  भएको छ , उहाँहरुका सुपुत्रद्वय ले  सयुक्त रुपमा  ७ महिना पहिले देखिनै सोही छात्रावासमा कक्षा ३ मा अध्यानरत सुश्री राम मायाँ प्रजालाई सहयोग पुर्याई रहनु भएको छ   यसरी यी गरीब बालबालिकाहरुलाई  साथीको रुपमा स्विकारी उनीहरुको सम्पूर्ण  शैक्षिक व्ययभार उठाई सहयोग पुर्याउनु भएकोमा  सहयोगी मनका धनि श्री आत्रेय परिवार प्रति सम्मान सहित हार्दिक धन्यवाद टक्र्याउदछौं।
- Bishnu Gautam

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.