बरर आँशु चुँहाउँदै - मोबाइल नबिग्रीयको भए किन त मेरो छोरा छोरिको फोन आउँदैन त? सामाजिक सन्जालमा सबैको मन रुवायको मार्मिक,मन छुने यो शब्द हरु हेरे पछि धेरै लाई आमा बाबा प्रतिको माया जागेर आउँछ। धेरै आमा बाबा हरुको मोबाईलमा घन्टी बज्न थालेको छ, तेसैले सबैलाई देखाउन सेयर गर्नुहोला।

फोटो र शब्द हरु लाई जस्ले मिलायर राख्नुभएको भए पनि , सन्देश मुलक भयकाले यो तस्बिरमा जस्को बुवा हुनुहुन्छ कृपया गारो नमान्नुहोला। यो तस्बीरको बुवाको तथा लेखियका शब्द हरुको माध्ययम बाट निक्कै कठोर मन भयका छोरा छोरी लाई पनि पगालेर आमा बाबा लाई माया गर्ने फोन गर्ने बनाउन सफल भयको छ।

यश अघि पनि पोस्ट गरियको थियो, आजकल मात्र फेसबुकमा हाम्रो पेज Miss You Nepal लाईक गर्नुहुने हरुको लागि पुन: पोस्ट गरियको छ।

सबैले  बाबा आमा लाई माया गरौं सम्मान गरौं फोन गरौं खुसी राखौं।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.